/  Sat, March 23, 2019

प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियोसहित)

काठमाडौं । चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ ।

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्र कुमार पुराजुलीले निर्माण गरेका हुन् ।

विरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए ।

पुस २१ गते, २०७५ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भण्डारीको हत्या घटनामा संलग्न दुई पक्राउ

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको...   
ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियान खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान...   
चक्रपथ सरसफाईमा उर्लियो जनसागर

चक्रपथ सरसफाईमा उर्लियो जनसागर

ललितपुर। ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको ९ औ चरणको...   

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा – नेता पौडेल

सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण...   
डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

काठमाडौं । गीतकार डिपी खनालको शब्दमा बस बस रे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एन्जिला...   
भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुर। सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को...   

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया यता न उता

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय...   
साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो,  नेपाल ३-१ ले पराजित

साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल ३-१ ले पराजित

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ पहिलो हाफमा बराबरी खेलेको...   

निर्मला प्रकरणः एसपी विष्टको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका...   

ट्रकको ठक्करबाट श्रीमती जुना केसीको मृत्यु, श्रीमान् घाइते

काभ्रेपलाञ्चोक। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top