/  Mon, March 18, 2019

आजको दिन यी राशिहरुको भाग्य चम्किदै, हेर्नुहोस् तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ग्रहगोचर त्यति अनकूल छैन।भागदौड लागि रहनेछ।कुनै प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्दा बेस रहला।नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ। स्वास्थ्यमा ध्यान राख्नु पर्ला र चोटपटकप्रति सचेत रहनु पर्नेछ। दिउँसो १३/४६बजेपछि चन्द्रमा भाग्य स्थानमा भ्रमणशील हुनेछ।यसपछिबाट शुभ धर्म कर्मसित सम्बन्धित काममा सफलता मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दिनको पूर्वार्द्धमा सुख सम्पति धन मान आनन्द बढ्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।भोगविलासमा रुचि बढ्ला। दिउँसो १३/४६बजेपछि चन्द्रमा आठौं घरमा भ्रमणशील हुनेहँदा कुनै प्रकारको लापर्वाही गर्नु र जोखिममा पर्नु उचित हुने छैन। ऐनकानूनलाई ध्यानमा राख्नु पर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सुख आरोग्यता बढ्ला।धनको पक्ष बलियो बन्नेछ।ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ।उतरार्द्धमा वार्तामा सफलता मिल्नेछ।मिठो भोजन मिल्नेछ।हांसविलासमा रुचि बढ्नेछ।ख्याति फैलिनेछ।रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – प्रेममा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य सफल होला।ईष्टमितको सहयोग प्राप्त होला।सुख आनन्दमा बृद्धि हुनेछ।सन्तानको सुख प्राप्त होला।विजयश्री मिल्नेछ। आरोग्य बढ्ला।ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य विकसित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिनको १३/४६बजेभित्रको ग्रहगोचर मिश्रित फलदायक रहला।भागदौड र खर्चप्रति सचेत रहनु पर्नेछ।विबादमा नपर्दा उचित हुनेछ।कुनै प्रकारको विश्वासघात नहोस् भनेर सचेत रहनु पर्नेछ।यस पश्चात्को समयमा स्थितिमा नियन्त्रण आउनेछ। बौद्धिक र रचनात्मक काम बन्नेछ।सुख आनन्द बढ्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – देखा परेको समस्याको समाधान मिल्नेछ।यश प्रसिद्धि फैलिनेछ।धन यश मान प्रशंसा बढ्ला। यात्रा होला।प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धन सम्पति बृद्धि होला।सुख आनन्द बढ्नेछ।लेखन प्रकाशनसित सम्बन्धित काम तथा आयातनिर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ।वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ। ऐश्वर्य तथा उत्साह बढ्ला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शुभ र भाग्यबर्द्धक काम बन्नेछ।उन्नति पदोन्नति बढ्ला।मनोकूलको काम बन्नेछ।वार्तामा सफलता पाउनु हुनेछ।धन सम्पत्ति बढ्नेछ।मिठो भोजन मिल्नेछ।विकासको नयां सम्भावना देखा पर्ला।आशा उत्साह बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – चन्द्रमा दिउँसो १३/४६बजेसम्म राशिदेखि बार्हौ घरमा भ्रमणशील रहला,अत:भय भ्रम खर्च बढ्ला।यसपछिको समयमा चन्द्रमा राशिमा भ्रमणशील हुनेछ शुभ र भाग्यबर्द्धक काम बन्नेछ।मिठो भोजन प्राप्त होला।सुख आनन्द बढ्नुको साथै हांसविलासमा आकर्षणमा बृद्धि हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अन्न धन बढ्नेछ।सुख आनन्द बढ्ला।आयस्रोत बढ्ला।रोकिएको धन प्राप्त होला।दूर देशबाट शुभ समाचार प्राप्त होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कार्यमा सफलता प्राप्त होला।उन्नति पदोन्नति हुनेछ।रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ।नयां कार्यमा सफलतासंगै नयां दायित्वको पनि प्राप्ति होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सुख सौभाग्य बढ्नेछ।दूरदेशको यात्रा होला।धर्म कर्ममा रुचि बढ्नेछ।उन्नति पदोन्नति हुनेछ।यश वर्चश्वमा बृद्धि होला।ख्याति फैलिनेछ।मान पुरस्कार प्राप्त होला।

पुस २० गते, २०७५ - १०:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा...   

बोइङ ७३७ उडान अमेरिकी आकाशमा उडान नगर्न ट्रम्पको आदेश

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान...   

उद्धारमा ढिलाइको कारण आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार...   

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...   
दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल,...   
फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम...   

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द...   
प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई...   
विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा...   

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा। वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top