Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

गोप्य सूचना चुहाएको अभियोगमा फेसबुकविरूद्ध मुद्दा दायर

अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक महत्त्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्। फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ। महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौँ प्रयोगकर्ताका व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको छ।

अनुसन्धान

फेसबुकका क्रियाकलाप र लापरबाहीका विषयमा यस अघि पनि केही अनुसन्धानहरू भइसकेका छन्। फेसबुकका एक प्रवक्ताले चाहिँ आफ्नो फर्म विरुद्धको अभियोगको अहिले अध्ययन भइरहेको बताएका छन्। उनले भने अभियोगका सम्बन्धमा वासिङ्टन डीसी र अन्य स्थानमा रहेका कानुनविद्हरूसँग परामर्श लिने काम भइरहेको छ। पछिल्लो अभियोगका अतिरिक्त फेसबुकमाथि अमेरिकाको न्याय मन्त्रालय, सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन र फेडेरल ट्रेड कमिशन जस्ता आयोगहरूले छानबिन गरिरहेका छन्।

जरिवाना

ब्रिटेनमा चाहिँ क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवाना गरिएको थियो। त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिवाना थियो। फेसबुकको सुरक्षा कमजोरीका विषयमा आयरल्याण्डमा पनि अनुसन्धान जारी छ। त्यहाँ पनि फेसबुक समस्यामा पर्न सक्छ। फेसबुकका अनेक सुरक्षा कमजोरीहरूमाथि अनुसन्धान गरिरहेको आइरिस तथ्याङ्क सुरक्षा नियामक निकायले फेसबुकलाई झन् धेरै समस्यामा पार्ने देखिएको छ । सो अनुसन्धान युरोपको नयाँ गोपनीयता सम्बन्धी नियमहरूको कार्यान्वयनको पहिलो, महत्त्वपूर्ण र ठूलो परीक्षण मानिएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies