Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी आसन अपनाउनुस् तपाइँले चरम यौन आनन्द पाउनुहुनेछ

निश्चय पनि सफल र आनन्ददायी यौन कार्यका लागि आसनको आफ्नै महत्व छ। त्यसैले पनि कामसूत्रमा यसको विशेष चर्चा गरिएको छ। कतिपय परिस्थिति, शारीरिक स्थिति तथा यौन स्वास्थ्यको दृष्टिले थरिथरिका यौन आसन अपनाउनुपर्ने हुन्छ । सम्पूर्णमा लेखिएको छ-यौनसम्बन्धी ज्ञान, चलनचल्ती, फुर्सदिलो समय, महिनावारी चक्र तथा पार्टनरको मुड विशेषअनुसार यौन आसन फरक–फरक हुन सक्छन्। सुतेर गरिने यौनकार्य महिला पार्टनर खुट्टा फट्याएर सुत्ने र त्यसमाथि पुरुष खप्टिएर कायम गर्ने यौन आसन विश्वका अधिकांश ठाउँमा प्रचलनमा छ। तर, यही आसनमा महिलाले तिघ्रा जोड्ने तथा पुरुष माथि बसेर यौन कार्य राख्ने क्रममा भगांकुरमा बढी घर्षण उत्पन्न हुने हुनाले बढ्ता आनन्द आउने अनुमान छ। यसै पोजिसनमा महिला पार्टनरको खुट्टा पुरुषको काँध माथि पनि राख्न सकिन्छ। पुरुष पार्टनर सुतेकै अवस्थामा महिला पार्टनर माथिबाट अगाडि वा पछाडि फर्केर सुतेरै वा बसीकन यौन कार्य गर्न सकिन्छ। कुकुरले जस्तै डगी स्टाइल वीर्य स्खलन हुनै लाग्दा पुरुषले लिंग बाहिर निकाल्ने प्राकृतिक गर्भ निरोधका लागि उपयुक्त यो आसनमा महिला पार्टनर घोप्टो परी पुरुष पार्टनरले पछाडिबाट यौन सम्पर्क कायम गर्छ। यस क्रममा महिला पार्टनरले कम्मर बंग्याउने वा घुँडा टेकेर बस्न सक्छिन्। हतारमा यौनसम्पर्क राख्नुपर्दा वा यौन सम्पर्क कायम गर्न समय कम हुँदा बढी जसोले यो आसन अपनाउने गर्छन्। उत्तानो पारी बढी जसो यौन सम्पर्क गरिने भए पनि अन्य आसनमा स्खलित वीर्य लटपटिने, छरपस्टिने सम्भावना भएकाले तथा बाह्य वीर्य स्खलनका क्रममा सहज नियन्त्रण गर्न सकिने भएकाले डग स्टाइल पनि प्रचलित नै छ। सामान्यतया महिलाको पाठेघर अगाडि फर्किनुपर्नेमा निःसन्तानको समस्या भएका कतिपय महिला पार्टनरको पाठेघर पछाडितिर फर्केको हुनसक्छ। यस्तो समस्या भएकामा घोप्टो पारेर यौन सम्पर्क गरिने यो आसन ती महिलाका लागि वरदानसिद्ध हुन्छ। दुवैजना कोल्टे सुतेर स्पुन (चम्चा) जस्तो आसनमा एकै दिशातिर हेरेर दुवै साइडबाट सुत्छन्। कोल्टे सुतेर यौन सम्पर्क कायम गर्ने क्रममा पुरुष पार्टनरले पछाडिबाट यौन सम्पर्क कायम राख्छ। दायाँ तर्फभन्दा बायाँतर्फ कोल्टे परेर यौन सम्पर्क राख्नु अलि सहज हुन्छ। मुटुका रोगी, दमका रोगी, श्वासप्रश्वासका रोगी तथा भर्खरै शल्यक्रियापश्चात् तंग्रिँदै गरेका व्यक्तिका लागि उपयुक्त आसन हो यो। यसै आसनको क्रममा महिला पार्टनरले खुट्टा अलि खुम्च्याएर उठाउने तथा यसै बेला भगांकुर चलाइदिने हो भने महिला पार्टनरलाई अधिक आनन्द आउँछ। गर्भावस्थाका बेला कोल्टे सुतेर नै यौन सम्पर्क कायम गर्न सकिन्छ तर यस आसनलाई हल्का परिमार्जन गरी गर्भवती महिला सुतेर तर पुरुष पार्टनर चाहिँ छड्के बसेर यौन सम्पर्क कायम गरेको खण्डमा यस क्रममा भगांकुर तथा जी स्पट क्षेत्र बढी घर्षण हुने हुनाले गर्भवती महिलाले पनि सेक्सबाट अधिक आनन्द प्राप्त गर्छिन्। उठेर गरिने यौन आसन विशेषतः यौन सम्पर्कअघि प्राक्क्रीडाको क्रममा बाथरुम वा वासरुममा उठेरै यौन सम्पर्क कायम गर्न सकिन्छ। पार्टनरबीच उचाइ नमिलेको खण्डमा थप अप्ठ्यारो पर्न सक्छ। उठेर यौन सम्पर्क राख्ने क्रममा महिला पार्टनरले एउटा खुट्टा खुम्च्याएर अलि उठाउने वा हल्का अग्लो ठाउँमा टेकाउने हो भने यो आसन सहज हुन गई यौन आनन्द प्राप्त गर्न सकिन्छ। तर, पुरुष पार्टनरको उचाइअनुसारको टेबुल वा खाटको छेउमा महिला पार्टनरलाई क्रमशः उत्तानो वा घोप्टो पारेर पुरुष पार्टनरले उठेरै यौन कार्य गर्दा तुलनात्मक रूपमा सहज हुन सक्छ। महिला पार्टनरलाई बोकेर यस आसनका लागि तुलनात्मक रूपमा महिला सानो काँटकी अर्थात् कम तौलकी हुनु पर्छ। अनुभव तथा आपसी सामञ्जस्यको अभावमा उत्तेजित पुरुष लिंग भाँच्चिन पनि बेर लाग्दैन। कतिपयका लागि यो नौलो आसन हो तर एकपक्षीय चाहना वा बलजफतीले थप समस्या निम्तिन सक्छ। दुवै बसेर लोटस पोजिसनमा भेदक मज्जाले पलेटी मारेर बस्ने अनि पार्टनर माथिबाट बसेर यौन सम्बन्ध स्थापित हुन्छ। यस क्रममा काखमा लिएजस्तै गरी महिला पार्टनरलाई माथि राख्दै, कुराकानी एवं ख्यालठट्टा गर्न सकिने हुनाले यस आसनलाई प्राक्क्रीडाको अंशका रूपमा पनि लिइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies