Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

निर्मला पन्तकी आमाले हालिन एसपी पन्त बिरुद्ध किटानी जाहेरी

कन्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले कन्चनपुरका तत्कालिन प्रहरी प्रमुखसहित ८ जना विरुद्ध किटानी जाहेरी दिएकी छन् । दुर्गादेवीले बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी विरुद्ध उजुरी दिएकी हुन् ।

त्यस्तै, बर्खास्तीमा परेका प्रहरी निरीक्षक जगदीश भट्टका साथै प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान विरुद्ध पनि प्रमाण नष्ट गरेको आरोपमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएकी छन । थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै निर्मला पन्तकी आमा दुर्गादेवीले कानूनी प्रकृयामा जाँदा छोरीले न्याय पाउने सम्भावना रहेको मानवअधिकारवादीको सुझावका आधारमा जाहेरी दिएको प्रतिकृया दिइन ।

दुर्गादेवीले उजुरी दिएका प्रहरी अधिकारीहरु निर्मला हत्याको प्रारम्भिक अनुसन्धानमा संलग्न थिए । यस्तै, हत्याको आरोपमा पक्राउ गरीपछि निर्दोष भन्दै छोडिएका दिलिप सिंह विष्टका दाई खड्ग विष्टले पनि प्रहरीविरुद्ध जाहेरी दिएका छन् । उनले आफ्ना भाइ दिलिप सिंहलाई यातना दिने प्रहरीविरुद्ध जाहेरी दिएका हुन । विष्टले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टी, अंगुर जिसि र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्ध उजुरी दिएका हुन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies