Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मृत्यु समय बारे वैज्ञानिकहरूकाे यस्ताे शाेध

मृत्यु अवश्यंभावी छ । मृत्युका बारेमा विभिन्न समयमा विभिन्न शाेधहरू भइरहेका छन् । हालै वैज्ञानिकहरुले मृत्यु बारे एउटा तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरूले विश्वमा मृत्युका घटना दिनभन्दा रातको समयमा, अझ बिहान ३ बजेदेखि ४ बजेको बीचमा धेरै हुने गरेकाे तथ्य सार्वजनिक गरेका हुन् ।

शोधकर्ताहरुका अनुसार त्यस समयमा मानिसको शरीर सबैभन्दा कमजोर अवस्थामा हुन्छ ।

आम रुपमा विश्वमा कैयौं सांस्कृतिक तथा धार्मिक मान्यताहरु पनि छन्, जस अनुसार रातको तेस्रो प्रहरलाई मृत्युको हिसाबले सबैभन्दा खतरनाक मानिन्छ । तेस्रो प्रहर, अर्थात् रातको तीन बजेदेखि बिहान ६ बजेको समयसम्म ।

यो तथ्यलाई केही हदसम्म चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । दमरोगीमा मृत्युको खतरा दिउँसोको तुलनामा बिहान ३ बजेदेखि ४ बजेसम्मको अवधिमा ३ सय गुणा धेरै हुन्छ । उक्त समयमा शरीरमा एड्रेनलिन तथा एन्टी इन्फ्लामेटरी हर्मोनको उत्सर्जन शरीरमा निकै कम भएको हुन्छ । त्यसले शरीरमा श्वासनलीलाई निकै खुम्चाइदिन्छ । दिनको तुलनामा त्यस अवधिमा रक्तचाप पनि निकै घटेको हुन्छ । त्यसैले न्यून रक्तचाप भएका मानिसहरुमा पनि बिहान ३–४ बजेको समयमा मृत्युको जोखिम उच्च हुन्छ ।

वैज्ञानिकहरुका अनुसार बिहान सबेरैको उक्त समयमा शरीरमा कोर्टिसाल हर्मोनको तिव्र रुपमा उत्सर्जन हुन्छ । त्यसले रगत जम्ने तथा हृदयाघातको जोखिम हुन्छ ।

अझ अर्को खतरनाक तथ्य त के भने १४ प्रतिशत मानिसमा आफ्नो जन्मदिनकै दिन मर्ने सम्भावना हुन्छ । त्यस्तै १३ प्रतिशत मानिस कुनै ठूलो रकम प्राप्त गरिसकेपछिको अवस्थामा मृत्युवरण गर्दछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies