Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् । हुन त अविवाहित युवाहरूको रोजाइमा अविवाहित महिलाहरू नै हुनु पर्ने हो तर बदलिँदो सामाजिक संरचनाले यस सोचाईलाई झुठो साबित गरिदिएको छ । यसो हुँदैछ भन्नु कुनै मनगढन्ते कुरा नभई विभिन्न समाजशास्त्रीय अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो । हालका दिनहरूमा युवाहरू किन विवाहित महिलाहरूप्रति बढी आकर्षित भैरहेछन् भन्ने बारेमा पनि थुप्रै शोध गरिएका छन् । ती शोधहरूबाट आधुनिक जीवन शैली अपनाउने युवाहरूले अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरू बढी मन पराउने गरेको उनीहरूसँग डेटिङ जाने इच्छा राख्दछन् भन्ने कुरा पत्ता लागेको थियो । ती शोधहरूबाट पत्ता लागेका यसो हुनुका प्रमुख पाँच कारणहरू यस प्रकार छन्: आत्मविश्वास विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा बढी आत्मविश्वासी हुने गर्दछन् । उनीहरूको यही आत्मविश्वासले उनीहरूलाई केटाहरूको आकर्षणको केन्द्र बनाउने गरेको छ । पुरुषहरू आत्मविश्वासी महिलाहरूले हरेक समस्यालाई कुशलता पूर्वक समाधान गर्न सक्छन् भन्ने ठान्ने गर्छन् । उनीहरूलाई लाग्ने गर्छ यसो गर्नमा विवाहित महिलाहरू सधैं अगाडि रहेका हुन्छन् र उनीहरूसँगको मित्रता कम समस्याकारक हुन सक्छ । राम्रो साथी बन्न सक्ने क्षमता विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा राम्रा साथी हुन्छन् भन्ने कुरा पुरुषहरूलाई लाग्छ । उनीहरू सधै चासो राखिराख्ने र हरेक समस्यामा सान्त्वना दिने खालका हुन्छन् भन्ने पुरुषहरू ठान्दछन् । उनीहरू कुशलता पूर्वक आफ्नो परिवारको जिम्मेवारी वहन गर्ने भएकाले पुरुषहरू उनीहरूको यही स्वभाव बढी मन पराउने गर्दछन् । हार्मोनहरूमा परिवर्तन विवाह पछि महिलाहरूको शरीरमा उत्सर्जित हुने हर्मोंसहरूमा परिवर्तन आउने गर्दछ । जस कारण उनीहरूको छाला प्राकृतिक रूपमा बढी चम्किलो हुने गर्दछ । पुरुषहरूलाई उनीहरूको रूपमा आएको यस्तो परिवर्तनले समेत आकर्षित गर्ने गर्दछ । मीठो स्वभाव विवाहित महिलाहरू घर र बाहिर कुशलता पूर्वक व्यवस्थापन गर्न सक्षम हुने गर्छन् । उनीहरू हरेक तनावलाई कुशलता पूर्वक व्यवस्थापन गरेर मुस्कुराई राख्ने गर्छन । उनीहरूको यही स्वभाव पुरुषहरूलाई मन पर्ने गर्दछ । घर र बाहिर सन्तुलन बनाउन सफल विवाहित महिलाहरू घर र घर बाहिर सन्तुलन बनाउन निपुण हुने गर्दछन् । उनीहरू एकै साथ धेरै कामहरू गर्न सक्षम हुन्छन् । उनीहरूको तुलनामा पुरुषहरू केही लापरवाह किसिमका र एक समयमा एउटा मात्र काम गर्न सक्छन् । उनीहरूको यही कार्य कुशलता पुरुषहरूलाई उनीहरूप्रति आकर्षित गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies