कसैले प्रेम विवाह गर्छन्, कसै मागी । प्रेम विवाहमा केटा–केटी एकअर्कासँग राम्ररी परिचित हुन्छन् । मागी विवाहमा भने केटा–केटीलाई एकअर्काबारे धेरै कुरा थाहा हुँदैन । अन्नपूर्णमा खबर छ-त्यसैले बिहे गर्नुअघि एकअर्कालाई मन पर्ने-नपर्ने कुरामा ध्यान दिनुपर्छ ।
१) हुन लागेको जीवनसाथी बिहेका लागि तयार छन्–छैनन्, बुझ्नुपर्छ । पहिलो पटक भेट्दा मात्र होइन दुई–चार पटकको भेटमा पनि उनको इच्छाबारे जान्नुपर्छ । पारिवारिक दबाबमा गरिरहेको भए बिहे नगर्दा ठीक हुन्छ ।
२) बिहे गर्न लागेको केटा–केटीलाई मन पर्ने–नपर्ने कुराबारे बुझ्नुपर्छ । बिहे गर्नुअघि एकअर्कालाई राम्ररी बुझ्न जरुरी हुन्छ ।
३ु) कुराकानी गर्दा हुन गइरहेको जीवनसाथीसँग सहज महसुस हुन्छ कि हुँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।
४) बिहे गर्न लागेको मान्छेले अर्काको भावनाको सम्मान गर्छन्–गर्दैनन्, यो पनि हेर्नुपर्छ । उनले अरूसँग गर्ने व्यवहारबाट सम्मान गर्छन्–गर्दैनन् भनेर बुझ्न सकिन्छ ।
५) वैवाहिक जीवनमा उतार–चढाव आइरहन्छन् । तिनको सामना गर्न आफूले विवाह गरिरहेको मान्छे सक्षम छन्–छैनन्, बुझ्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: