/  Mon, March 18, 2019

भष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका छन् ।
आजको नागरिक दैनिकमा याे खबर छ – अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वरा संयुक्त रुपमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

मंसिर २४ गते, २०७५ - ०८:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च...   

सांसदद्धारा चन्दको समुहलाई वार्तामा ल्याउन आग्रह

काठमाडौँ । राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम...   
भुटानी शरणार्थी: कसैको स्वदेश फर्कने इच्छा, कसैको नेपालमै समायोजन होस् भन्ने

भुटानी शरणार्थी: कसैको स्वदेश फर्कने इच्छा, कसैको नेपालमै समायोजन होस् भन्ने

नेपालले भुटानी शरणार्थीका विषयमा भुटानसँग वार्ता गर्ने तयारी थालेको बताए पनि त्यस दिशामा हालसम्म...   

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

जाकार्ता। इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी...   

सरकारी सेवा प्रवाह सम्बन्धमा सुझाव सङ्कलन

बेत्रावती। नुवाकोटमा सञ्चालनमा रहेका भौतिक पूर्वाधारका कार्यक्रमको प्रगति तथा यहाँका कार्यालयले...   

बारी बारीमा केरा !

बलेवा । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा...   
२६ हजार पाँच सय बर्ड फ्लू रोगी कुखुरा नष्ट

२६ हजार पाँच सय बर्ड फ्लू रोगी कुखुरा नष्ट

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट...   

वोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन। पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा...   

निःशुल्क सिमकार्ड वितरण, सीम कार्डमा रु २० को बोनस सहित एक सय मेगाबाइट डाटा

बेझाड। पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण...   

गोरखामा भूकम्पको धक्का

काठमाडौँ। आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ । मकवानपुर केन्द्रबिन्दु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top