/  Wed, December 19, 2018

अब मन्त्री क्वाटर पुल्चोकबाट भैंसेपाटीमा सारिने

काठमाडौं । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको छ । मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले मन्त्री निवास भैसेपाटीमा सार्ने निर्णय गरेको सूचना संचार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट प्राप्त ’लिडरसिप एन्ड गुड गभर्मेन्स’ अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलर सोही बराबरको रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।

यस्तै मन्त्रीपरिषद बैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि गरेको छ । नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ । सरकारले मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आएको छ ।

मंसिर २० गते, २०७५ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मला पन्तकी आमाले हालिन एसपी पन्त बिरुद्ध किटानी जाहेरी

कन्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी...   

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका...   
ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

काठमाडौं । नेपाल ईन्जिनियर्स एसोसियशनको केन्द्रीय अध्यक्षमा प्रगतिशिल प्यानलका प्रा.डा.त्रिरत्न...   

मृत्यु समय बारे वैज्ञानिकहरूकाे यस्ताे शाेध

मृत्यु अवश्यंभावी छ । मृत्युका बारेमा विभिन्न समयमा विभिन्न शाेधहरू भइरहेका छन् । हालै वैज्ञानिकहरुले...   
नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको आजको बैठकमा अध्यक्षको प्रतिवेदनमा १०...   

मेलम्चीको जिम्मा पाएको इटालियन कम्पनीका आठ बिदेशी पक्राउ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सिएमसीका आठ जना विदेशी कर्मचारी...   

करेन्ट लागेर मृत्यु

पोखरा । पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम...   

विद्यार्थीहरुबाट क्याम्पस प्रमुखलाई कालोमोसो

धनुषा । जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका...   

कर्मचारी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै कर्मचारीका विभिन्न संघ संगठनहरुले आन्दोलनको...   
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

पाल्पा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top