/  Wed, December 19, 2018

‘ए’ डिभिजन लिगः उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

सातदोबाटोस्थि एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ ।

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ ।

मंसिर २० गते, २०७५ - १४:०७ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् अमेरिका ?

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा...   

सरकारविरुद्ध नेकपा (माओवादी केन्द्र)को आन्दोलन गर्ने घोषणा

काठमाडौं। गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलनमा गर्ने भएको छ ।...   

महायज्ञबाट उठेको रकमबाट गणेशधाम बनाउने महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रतिबद्वता

भरतपुर। भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म...   

कान्तिपुरमा प्रकाशित समाचारप्रति नेता योगेश भट्टराईको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण...   

पत्रकारलाई सहि समाचार मात्रै लेख्न सभामुखको आग्रह

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीय भूमिकामा...   
अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

अनसन बसेका जनयुद्धका ६ जना घाइतेको अवस्था नाजुक

काठमाडौं। आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा...   

प्रधानमन्त्रीले प्रचण्डतीर हेर्दै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको...   

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

कोलम्बो। श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका...   

विपक्षीहरुबाट विभिन्न आरोप लागेपछि आन्तरिक सुरक्षा मन्त्रीद्वारा राजीनामा

वासिङ्टन। राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा...   

नेपाल एसबीआई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ। नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top