Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पैैसाले चुनाव जित्ने व्यवस्थाको अन्त्य हुनुपर्छ– सभापति शशी श्रेष्ठ

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले पैसा हुनेले मात्र निर्वाचन जित्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकि छन् ।  सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनको तीनवटा संस्थाले गरेको निर्वाचन पर्यवेक्षणको संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै उनले त्यसका लागि निर्वाचनमा खर्च अब व्यक्तिले होइन, अघिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा राज्यले नै राजनीतिक दललाई उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताईन ।

संवैधानिक व्यवस्थाअनुरूप समानुपातिक र समावेशी प्रतिनिधित्व एवं निर्वाचन प्रणालीबीच अझै तालमेल मिलाएर अघि बढनुपर्ने आवश्यकतामा जोड दिँदै सभापति श्रेष्ठले मिहीन पर्यवेक्षण गरेर दिइएको सुझावले आगामी दिनमा निर्वाचनलाई स्वच्छ र मर्यादित तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनलाई थप स्वतन्त्र, स्वच्छ र निष्पक्ष तुल्याउन आवधिक निर्वाचनको मिति घोषण गर्ने अधिकार निर्वाचन आयोगलाई हुनुपर्ने बताए । उनले आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार नदिइने हो भने निर्वाचनको मिति कानूनमै उल्लेख गर्न जरुरी रहेको धारणा राखे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies