Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न मोदीले ढिलाइ गरेः मन्त्री ज्ञवाली

काठमाडौं । नेपाल(भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदन बुझ्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढिलाइ गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । आज परराष्ट्र मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले इपिजीको प्रतिवेदनले नेपाल र भारतबीच देखिएका समस्याहरू समाधान गर्न समाधानका लागि महत्वपूर्ण उपाय सुझाएको भन्दै मोदीले उक्त प्रतिवेदन बुझ्न ढिलाई गरेपनि उनले बुझ्नेमा आफूले विश्वास लिएको बताए ।

उनले ढिलै भएपनि भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । दुवै देशका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका र राजनीतिज्ञ सम्मिलित प्रबुद्ध समूहको प्रतिवेदन तयार भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नबुझिरहेको अवस्थमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो ।

“प्रतिवेदन बुझ्ने क्रममा अलिकति ढिलाइ भएको देखिन्छ“, मन्त्री ज्ञवालीले भने, “भारतीय पक्षले अहिलेसम्म हामीलाई भनेको प्रधानमन्त्रीज्यू (नरेन्द्र मोदी)को व्यस्तता हो ।

ठूलो देशका ठूला प्रधानमन्त्रीको व्यस्तता हुने कुरा स्वभाविक पनि होला त्यसमा हामीले अन्यथा लिने कुरा भएन ।” उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त प्रतिवेदन बुझ्ने कुरातर्फ संकेत गर्दै थपे, “म पूर्ण विश्वस्त के कुरामा छु भने यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीज्यूले बुझ्नु पनि हुनेछ र दुवै प्रधानमन्त्रीज्यूको नेतृत्वमा यो कार्यान्वयमा पनि जान्छ ।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies