/  Wed, December 19, 2018

डान्सबारमा प्रहरीको ‘स्ट्रिङ अपरेसन’, सञ्चालक पक्राउ

काठमाडाैं । ठमेलबाट विभिन्न रेस्टुरेन्ट तथा डान्सबारबाट प्रहरीले ३५ जना बालबालिकाको उद्धार गरेको छ । टेकुस्थित महानगरीय प्रहरी परिसरको नेतृत्वमा सञ्चालन भइरहेको ‘स्टिङ अपरेसन’अन्तर्गत १८ वर्षभन्दा कम उमेरका ती बालबालिकाहरूलाई उद्धार गरिएको हो ।

ठमेलका युनिक डान्सबार र बेबो डान्सबारबाट गरी ३५ बालबालिकाको उद्धार गरिएको लैनचौरस्थित महानगरीय प्रहरी वृत्तका डिएसपी गौतमकुमार केसीले जानकारी दिए ।

जसमा १२ देखि १५ वर्ष सम्मका २७ बालिका र ८ बालक रहेको उनले बताए । दुई हप्तादेखि चलिरहेको अपरेसनअन्तर्गत मंगलबार सम्ममा उद्धार गरिएका ती बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी केसीले जानकारी दिए ।

साथै प्रहरीले बेबो डान्सबार सञ्चालक नवीन गुरुङ तथा युनिक डान्सबारका सञ्चालकद्वय विश्व श्रेष्ठ र राजु लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ती बालिलकामध्ये कतिपय काठमाडाैंमै अभिभावक भएका तथा कतिपय छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोटबाट पढ्न तथा विभिन्न अवसरको खोजीमा आएकाहरू छन् । तर उद्धार गरिएका बालबालिकालाई भने १८ वर्षभन्दा कम उमेरका भएकाले कारबाही नहुने उनले बताए ।

कात्तिक २८ गते, २०७५ - १०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top