/  Fri, January 18, 2019

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

म्याग्दी। तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ ।

यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७०० वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार यस्तो कार्यक्रम अघि बढाएको छ । म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ ।नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताए । परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन् ।

देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए । उक्त कार्यक्रम सङ्गितमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ । विभिन्न सङ्घ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताए ।

कात्तिक २२ गते, २०७५ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालढुङ्गा बस दुर्घटना अपडेटः १० गम्भीर घाइतेको हेलिकप्टरमा उद्धार

गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको...   

प्रजातान्त्रिक सेनानी रावलको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो...   

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

काठमाडौं । आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू...   
ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य...   

प्रतिनिधिसभाद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदित

काठमाडौँ। प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन...   
अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

काठमाडाैं । नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको...   
व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ। चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा...   

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ। काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु...   
सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top