/  Fri, January 18, 2019

खोटाङमा जीप दुर्घटना: एकको मृत्यू, तीन घाईते

खोटाङ । खोटाङको दिक्तेलबजारमा जीप दुर्घटना भएकाे छ  । केपीलासगढी गाउँपालिकाको बाक्सीला बजारबाट यात्रु लिएरआउँदै गरेको ना –१ ज ३६९८ नम्बरको जीप बुधबार बेलुका ९ः३० मा दिक्तेलबजारस्थित कारागार नजिक दुर्घटना भएको छ ।

दुर्घटनामा परि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ घर भएका ४१ वर्षिय व्यापारी दिपक रसाईलीको मृत्यू भएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका रसाईलीलाई थप उपचारको लागि जिल्ला अस्पताल ल्याउँनेक्रममा बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी कन्ट्रोलले बताएको छ ।

यस्तै दुर्घटनामा परि सिन्धुली जरायोटार बस्ने वर्ष २३ रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका– १३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाईते भएका छन् । उनिहरुलाई उपचारको लागि काठमाण्डौं पठाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मलीडाँडाका २४ वर्षीय तेन्जिङ शेर्पा भने सकुल रहेको प्ररहीले जनाएको छ ।

दुर्घटना के कारणले भएको हो भन्ने खुलीसकेको छैन । दुर्घटना लगत्तै शेर गण मुडे व्यारेकका नेपाली सेना, प्रहरी र बजारबासीले घाईतेहरुको उद्धार गरेका थिए । तस्विर स्रोत फेसबुक

कात्तिक २२ गते, २०७५ - ०८:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालढुङ्गा बस दुर्घटना अपडेटः १० गम्भीर घाइतेको हेलिकप्टरमा उद्धार

गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको...   

प्रजातान्त्रिक सेनानी रावलको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो...   

शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   
आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

काठमाडौं । आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू...   
ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य...   

प्रतिनिधिसभाद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदित

काठमाडौँ। प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन...   
अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

काठमाडाैं । नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको...   
व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ। चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा...   

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ। काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु...   
सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top