Khabar Dabali Logo
  June 25, Tue

हेर्नुहाेस् हलिउड फ्लेबरको रेश्माकाे उल्लु म्युजिक भिडियाे

पहिलो पटक हलिउड फ्लेबरको नेपाली गीत सार्वजनिक द बिस्पा र इन्टेस ईल्डको निर्माणमा गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक छ । म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्।  अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।

कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरा सँगको केमेष्ट्री मिलाउन निकै गारो भएको थियो भिडियो को टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो कोरिग्राफ़र अनुराग ठकुरीले हामि संग भने।  मेरो ४ दर्जन भन्दा बढी भिडियोमा कोरिग्राफी छ तर यो जत्तिको मेहेनत अहिले सम्म मैले गरेको छैन “उनले भने।

 सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ।  हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्।  हामीलाई यो भिडियो निर्माण गर्न ५ दिन लाग्यो लगातार ५ दिनको मेहेनतले यो भिडियो हलिउड फ्लेबरको बनेको हो अनिलले जानकारी दिए।

चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन। चितवनलाई फरक लुक्समा देखाएका निर्देशक पोख्रेलले भिडियो हेरेपछि चितवनको सुन्दरता अझै नजिक बाट देख्नेछन दर्शकहरुले उनले भने।

गायिका रेश्मा सुनुवारको गीत तथा संगीत र आवाजमा तयार भएको गीत “उल्लु” लाई गायिका सुनुवार कै अफिसिएल युटुबबाट सार्वजनिक गरिएको छ।  यो गीत “उल्लु” को लागी मैले धेरै मेहेनत गरको छु केहि फरक गर्ने कोसिसमा उल्लु तयार गरेको हु गायिका सुनुवारले हामि संग भनिन।

 

कात्तिक १६ गते, २०७५ - २०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

काठमाडौं । नम्बर वान अभिनेत्री रेखा थापासँग मिलेर चलचित्र मालिका निर्माण गरेका नरबहादुर कार्कीलाई...   
विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला...   
चितवनमा नेकपाकाे जिल्ला नेताले  खाए सपथ, हेर्नुहाेस् नामावली

चितवनमा नेकपाकाे जिल्ला नेताले खाए सपथ, हेर्नुहाेस् नामावली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।...   

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका...   

बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड

मोरङ । पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट...   

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले...   

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आयो : वरिष्ठ नेता नेपाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा...   
अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिका । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।  शुक्रबार...   
वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

चितवन । बिहानैबाट आएको लगातारको वर्षाका कारण आज भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका...   
१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

काठमाडौं । अाज बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे बैठक राजनीतिक दस्तावेज छाप्ने निष्कर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top