/  Fri, November 16, 2018

जब पातहरु झरिरहे

म केहिबेर स्तब्ध भए
सास रोकिएझै भयो
कतै ठेस लागेजस्तो
खै कस्तो कस्तो
बैराग्य लाग्यो दुनियाँ
जब पातहरु झरिरहे ।

महाप्रकोप पछिको
अस्तब्यस्त सहरजस्तो
पूरा नहुने रहरजस्तो
एकतमासको बिनासी हावा
चलिरह्यो मनको महल उडाउन
परेलिमा केबल बर्सात भयो
जब पातहरु झरिरहे ।

सजाउनु मात्रै कहाँ
जिन्दगी रहेछ र
पोखिएका, छरिएका अनि हराएका
जिन्दगिका पानाहरु,
गासेर फेरि ग्रन्थ लेख्न चाहे
जब पातहरु झरिरहे ।

एउटा सृष्टिको नियम पनि
बताइरहेछ सायद
जोरसङ्ख बजिरह्यो पृष्ठभुमिमा
रित यस्तै छ ।
वसन्त हुदैन जिन्दगी सधै
हार, दु:ख, अनि अभावको पाठ बुझे
जब पातहरु झरिरहे ।

कात्तिक १६ गते, २०७५ - १४:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त...   

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...   

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुरेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ...   

मुख्यमन्त्री डोरमणिले प्रतिक्रियाः घर बनाउन अाईएनजिओको पैसा लिएको छैन्

काठमाडाैं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी...   

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज...   
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा...   

ट्रिपर दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पामा ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु...   

बैतडीमा नेकपाको एकताः ६ स्थानमा पूर्वएमाले, ४ स्थानमा पूर्वमाओवादीको नेतृत्व

बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट...   
हात खुट्टामा मुसा आए यसो गरौं

हात खुट्टामा मुसा आए यसो गरौं

-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले...   
चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले लगायो फेरि खाग र बाघको हड्डीमाथि प्रतिबन्ध

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top