Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

तपाईको मोजा सुँघेर कुकुरले बताउनेछ तपाईको रोग

एजेन्सी । बेलायत र गाम्बियाका वैज्ञानिकहरुले पहिलो पटक कुकुरले औलो जस्ता रोगहरुको पहिचान गर्न सक्दछन् भन्ने पत्ता लगाएका छन् । कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँधेर औलो रोग पत्ता लगाउन तालिम दिईरहेको वैज्ञानिकहरुले बताएका छन् ।

बेलायतको डरहम युनिवर्सिटीले केही कुकुरहरुलाई औलो रोग पहिचान गर्न तालिम दिएको छ । यस विधिबाट औलो जस्ता रोगका बिमारी रोक्न र यसको उन्मुलनमा सहयोगी सिद्ध हुने गर्ने विश्वास लिइएको छ ।

यो रोग परिक्षण बिधि अहिले प्रारम्भिक चरणमा रहेको बताइएको छ । यसबाट विमारीहरु पत्ता लगाउने नयाँ तरिकाका रुपमा लिईने विश्वास गरिएको छ । यस अध्ययनमा कुनै पनि व्यक्तिलाई औलो रोग लाग्यो भने शरीरबाट बेग्लै प्रकारको गन्ध आउने उल्लेख गरिएको छ ।

पश्चिम अफ्रिकी राष्ट्र गाम्बियाको एक क्षेत्रमा बच्चाहरुले रातभर मोजा लगाएका थिए । पछि यी मोजाहरु बेलायत पठाइयो । पठाइएका १ सय ७५ मध्ये ३० जना बच्चाहरुका मोजाहरुमा संक्रमण पाइयो । दुर्गन्धित मोजाहरु बेलायतको मिल्टन किज सहरमा रहेको मेडिकल डिक्टेक्सन डग्स् च्यारिटी लगियो ।

कुकुरसँग सुँघ्ने क्षमता धेरै हुन्छ । यी कुकुरहरुलाई पहिलेदेखि नै क्यान्सर र पार्किंसंस जस्ता रोगको प्रारम्भिक लक्षण पत्ता लगाउनका लागि तालिम दिइएको छ । अमेरिका सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनको वार्षिक सममेलनमा पेश गरिएको नतिजामा यी कुकुरहरु मलेरियाको रोग पनि पहिचान गर्न सक्षम रहेको बताइएको थियो । यी कुकुरहरुले १० मेमा सात संक्रमितका स्याम्पल मध्ये मलेरिया भएको पत्ता लगाएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies