/  Fri, January 18, 2019

छिट्टै लन्च हुने तयारीमा दुनियाँको पहिलो फाइभ जी फोन, यस्ता छन् विशेषता

एजेन्सी । नेपालमा 4G सेवा पनि प्रभावकारी नभर्इरहेकाे सन्दर्भमा दुनियाँ 5G सेवाकाे तयारीमा जुटीसकेकाे छ । त्यसका लागि केही देशहरूमा 5G ल्याउने तयारी सुरु भइसकेको छ । खबरका अनुसार छिट्टै नै दुनियाँको पहिलो फाइभ जी फोन लन्च हुँदैछ । यसको सुरुवात प्रविधिमा अगाडि रहेको देश चीनले गर्दैछ ।

चीनको कम्पनी शाओमीले २५ अक्टोबरमा बेइजिङमा हुने एक कार्यक्रमका अवसरमा ‘एमआई मिक्स ३’ स्मार्टफोन लन्च गर्नसक्ने बताइएको छ । यो दुनियाँको पहिलो फाइभ जी फोन हुनेछ ।

लन्चभन्दा पहिले कम्पनीले यसको कुनै न कुनै जानकारी लीक गरिरहेको छ । हालसम्म आएको जानकारी अनुसार १० जीबी र्यामदेखि फाइभ जी सपोर्टसम्म ‘एमआई मिक्स ३’ लाई आकर्षक फिचरका साथ पेश गरिने बताइएको छ । नेपाल र भारतमा यसको सुरुवात कहिलेबाट हुन्छ भन्ने कुराको बारेमा जानकारी भइसकेको भने छैन ।

शाओमीका अनुसार, यसको १० जीबी र्याम भेरिएन्ट केही बजारमा मात्र उपलब्ध गराइनेछ । यो फोन दुनियाँको पहिलो फाइभ जी सपोर्टवाला कमर्शियल स्मार्टफोन हुनेछ । साथै यसमा थि« डी फेशियल रिकग्निसन सिस्टम हुनसक्ने बताइएको छ । डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र हाई स्कीन रेस्योजस्ता फीचर्स पनि उक्त फोनमा हुनेछ ।

फोनमा २४ मेगापिक्सलको ड्यूल फ्रन्ट क्यामेरा हुने बताइएको छ । यो फोनको सुरुवाती मूल्य ३ हजार ७९९ चिनियाँ युआन अर्थात् करिब ६५ हजार रुपैयाँ पर्नेछ ।

कात्तिक १३ गते, २०७५ - २०:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

उलानबाटोर, २ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई...   

बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डेलाई  विशेष अदालतले ४ करोड...   

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार

काठमाडौँ, २ माघ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको...   

समायोजन नरोज्नेलाई सरकारले खटाउने

काठमाडौँ, २ माघ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन...   
यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

नारायण ढुङ्गाना । काठमाडौँ, १ माघ । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपार्इंलाई नौलो...   

समुदायको अधिकार सुनिश्चित गरेर मात्र राष्ट्रिय एकता बलियो हुन्छः अध्यक्ष प्रचण्ड

धादिङ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति,...   

सरकार कांग्रेसको अस्तित्व नै निमिट्यान्न पार्ने षड्यन्त्रमा लागेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा खोल्न...   
वाइडबडीको सक्कली कागजात गायब भयो

वाइडबडीको सक्कली कागजात गायब भयो

काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा सार्वजनिक लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाएको...   

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दा...   

शिक्षकले पार्टी सदस्यता त्याग्नुपर्छ: शिक्षा मन्त्री पोखरेल

गोरखा २३, पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्राएर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top