Khabar Dabali Logo
  April 22, Mon

नयाँ अवतारमा आउँदै फेसबुक म्यासेन्जर, अब मात्र तीन बटन

एजेन्सी । फेसबुक आफ्नो म्यासेन्जर एपलाई सहज बनाउन लागी परेको कम्पनीले जनाएको छ । यो सोसल नेटवर्किङ साइट अब आफ्नो भर्सनको नयाँ डिजाइनमा लागेको बताइएको छ । फेसबुकले म्यासेन्जरमा भएका नौ ट्याबलाई घटाएर तीन ट्याब बनाउने भएको हो ।

म्यासेन्जर एप लन्च गरेको सात वर्षपछि फेरि फेसबुक पुरानै डिजाइन तर्फ फर्किएको छ । म्यासेन्जरका प्रमुख स्टन चुडनोवस्कीले गत मंगलवार आफूहरुले यो फिचर पश्चात अर्को फिचर बनाउने बताए । उनले अब यो एक सामान्य म्यासेन्जर मात्र नभएर यसबाट भिडियो कलका साथै पैसा पठाउने काम सहित अन्य फिचरहरु पनि रहने बताए ।

फेसबुक म्यासेन्जरको नयाँ अपडेट पश्चात तपाईहरुले तीनवटा ट्याब पाउनुहुनेछ जसमा पिपुल्स्, स्टोरिज र एक्टिभ यूज समावेश हुनेछन् । स्मरणीय छ कि हरेक महिना बिजनेस र आम मानिसका बीच कूल मिलाएर १० बिलियन म्यासेज पठाइन्छ ।

फेसबुक म्यासेन्जरमा म्यासेजलाई डिलिट गर्ने फिचर आउँदै गरेको अहिले हालै सार्वजनिक गरिएको एक रिपोर्टमा उल्लेख छ । यसको स्क्रिनसट पनि सार्वजनिक गरिएको छ ।

अर्को शब्दमा भन्दा व्हाट्स्एपको जस्तै अब तपाई फेसबुक म्यासेन्जरमा पठाइएका म्यासेजहरुलाई पनि डिलिट गर्न सक्नुहुनुहुन्छ । अहिले यो फिचरमाथि परिक्षण भइरहेको फेसबुकले जनाएको छ ।

कात्तिक १२ गते, २०७५ - २१:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   
यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

काठमाडाैं । राजधानी बसेर जिल्लाका नेताका रिपाेर्टका आधारमा याेजना बनाउने नेताकाे कमि छैन याे मुलुकमा...   
विप्लव समर्थक पत्रकारलाई  राज्यविरुद्धको मुद्दा

विप्लव समर्थक पत्रकारलाई राज्यविरुद्धको मुद्दा

काठमाडौं। विप्लव निकट पत्रकारलाई सरकारले राज्यविरुद्धको मुद्दा चलाएको छ। सरकारले जनपत्रकार संगठन,...   

कपाल झर्छ ? यसरी राेक्न सकिन्छ

तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५...   

‘बैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री...   

बालुवाटारकाे जग्गा खरिद काण्डप्रति गगन थापाकाे यस्ताे व्यङ्ग्य !

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता...   
जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

जग्गा खरिद विवादबारे नेकपा महासचिव पाैडेलले दिए ६ बुँदे स्पष्टीकरण (विज्ञप्तिसहित)

काठमाडौँ । जग्गा खरिदकाे बिषयमा सञ्चार माध्यममा अाएका समाचारहरूका बारेमा नेपाल कम्युनिष्ट पार्टी...   

अर्थमन्त्रालय सम्हालिसकेका सभामुखले पहिलाे पटक सेयर किन्दै यसाे भने..

काठमाडौं । नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाएर आर्थिक समृद्धि हासिल गर्ने उदेश्यसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top