Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यो हो पहिलो प्रदुषणरहित र तीव्र गतिको हाइड्रोजन ट्रेन

जलवायु परिवर्तनको बढ्दो खतराका बीच एउटा राम्रो खबर आएको छ । एउटा यस्तो ट्रेन लन्च भएको छ, जसले कयौँ किलोमिटरको यात्रा त तय गर्नेछ तर त्यसबाट कुनै पनि प्रकारको प्रदुषण भने हुदैन । जलवायु परिवर्तनका लागि कार्बन ग्यासको उत्सर्जन सबैभन्दा ठुलो कारण हो । ट्रेनले अधिक मात्रामा कार्बन ग्यासको उत्सर्जन गर्नुका साथै वातावरणलाई पनि प्रदुषित बनाउने गर्दछ । तर अब यस्तो समस्याबाट बच्नका लागि जर्मनीले आइतबार मात्र हाइडेजन ट्रेनको परीक्षण गरेको छ ।

\"\"

यो हाइड्रोजन ट्रेनलाई प्रदुषणरहित र वातावरण मैत्री ट्रेन भनिएको छ । यसमा लिथियम–आयन ब्याट्री हुने, जसको प्रयोग मोबाइल फोन र कयौँ घरेलु उत्पादनमा समेत हुने बताइएको छ । अस्टोम कम्पनीको यो ट्रेनको कोराडिया इलिटको उत्तरी जर्मनीमा व्यवसायिक सुरुवात गरिएको छ । पहिलोपटक यो ट्रेनलाई ६२ माइल (करिब १०० किमी) लामो ट्रयाकमा कुदाइएको थियो ।

यो ट्रेनमा हाइड्रोजन फ्यूल सेलले हाइड्रोजन र अक्सिजनको मिक्सिङ इलेक्ट्रिसिटीलाई जेनेरेट गर्ने गर्दछ । यो इलेक्ट्रिसिटी ट्रेनमा लगाइएको लिथियम आयनले ब्याट्री चार्ज गर्दछ र यसको सहायताबाट ट्रेन अपरेट हुने गर्दछ । आगामी दिनमा यो ट्रेनले एकपटक हाइड्रोजन भरेपछि १ हजार किलोमिटरको दुरी तय गर्नै बताइएको छ । अब छ्ट्टिै नै १४ वटा ट्रेन लन्च गर्ने सम्भावना रहेको र जर्मनीका अलावा फ्रान्स, ब्रिटेन र कयौँ युरोपिपयन देशहरुमा पनि हाइड्रोजन ट्रेन चलाउने योजना रहेको बताइएको छ ।\"\"

यो ट्रेनको हालको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा रहेको छ । एउटा ट्रेनको मूल्य ७ मिलियन डलर अर्थात् करिब ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीका अनुसार भविष्यमा धेरै संख्यामा यो ट्रेनको प्रयोग बढेसँगै कास्टिङमा कमी आउनेछ । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies