Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

संसदीय निर्वाचनका क्रममा दुई दिनभित्र झण्डै २ सय आक्रमण, ४७ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा हिजो र आज भएको संसदीय निर्वाचनका क्रममा झण्डै २ सय आक्रमणका घटनामा ४७ जनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । पुर्वी प्रान्त नान्गाहरमा आज भएको शक्तिशाली विस्फोटमा परि ६ बालबालिका र एक जना महिलासहित ११ जनाको मृत्यु भएको छ ।

नान्गारहरको अचिन जिल्लाको ममान्द क्षेत्रमा महिला तथा बालबालिका बोेकेको एउटा गाडिमा आज भएको विस्फोटमा उनिहरुको मृत्युभएको प्रान्तिय गवर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले जानकारी दिएका समाचारसंस्था अलजजिराले लेखेको छ । यसअघि चुनावको पहिलो दिन हिजो अफगानिस्तानका विभिन्न ठाउँमा भएका झण्डै २ सय आक्रमणमा २७ जना सार्वसाधरणसहित कम्तीमा ३६ जनाको मृत्यु भएको सहायकमन्त्री अख्तर मोहम्मद इब्राहिमिले बताएका छन् ।

यस्तै सुरक्षा फौजको कारवाहिमा ३१ जना शसस्त्र विद्रोही मारिएका मन्त्री इब्राहिमलाई उधृत गर्दै समाचारमा लेखिएको छ । आक्रमणका घटना स्वतन्त्र निर्वाचन आयोगको कमजोरीका कारण भएका स्थानियले आरोप लगाएका छन् । तर, निर्वाचन आयोगका प्रमुख अब्दुल्लाह सैयदले भने मतदान व्यवस्थापनमा आयोगको कुनै कमजोरी नभएको भन्दै बचाउ गरेका छन् । विभिन्न हिंसा र विस्फोटका घटनाका कारण अफिगानिस्तानमा हिजोका लागि तोकिएको संसदीय चुनाव आज पनि भएको छ ।

हिजो मतदान रोकिएका २२ प्रान्तका २ सय ५३ मतदान केन्द्रमा आज मतदान भएका छन् । आजको विस्फोटको कुनैपनि सहुमले जिम्मा नलिएको प्रवक्ता खोग्यानीले जानकारी दिनुभएको छ । यसअघि विद्रोही समुह तालिवानले संसदीय चुनाव बहिस्कारको घोषणा गर्दै मतदान बिथोल्नका लागि सक्दो प्रयास गर्ने उद्घोष गरेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies