/  Wed, January 23, 2019

माछा मार्ने क्रममा डुबेर वृद्धको मृत्यु

इलाम, ३१ असाेज । इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो माछा मार्न खोलामा हिँडेरका ७२ वर्षीय वृद्ध राई घर नफर्किएपछि परिवारले गए रातिदेखि खोजी शुरु गरेका थिए । रातको समयमा खोज्दा कतै नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका आफन्त र प्रहरीको टोलीले आज बिहानदेखि खोजी गर्दा सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए ।

दैनिकजसो माछा मार्न खोलामा जाने राई माछा मार्ने क्रममा खोलामा चिप्लिएर लडेपछि डुबेर मृत्युको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । खोलामा मृतक राईको टोपी र माछाको जाल फेला परेको प्रहरीले जनाएको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाममा लगिएको छ ।

अशोज ३१ गते, २०७५ - २०:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश...   
द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा राजधानीमा प्रदर्शन

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूलाई न्याय, सम्मान, सुविधा र अवसर दिन माग गर्दै...   

मलेसियाको रोजगारीका लागि सरकारद्वारा कामदारको विवरण माग

काठमाडौं । सरकारले मलेसियाको रोजगारीका लागि ‘कलिङ भिसा’ आएका कामदारको विवरण माग गरेको छ । म्यानपावर...   
पोलिमर नोट घोटाला प्रकरणका आरोपी गभर्नर तारेखमा रिहा

पोलिमर नोट घोटाला प्रकरणका आरोपी गभर्नर तारेखमा रिहा

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणका आरोपी तत्कालिन गर्भनर डा. तिलक रावल तारेखमा रिहा भएका छन् । विशेष...   
पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

काठमाडौँ, ६ माघ । संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको...   

माडीको समस्याबारे प्रतिनिधि मण्डलसहित ओली र प्रचण्डबीच बैठक

काठमाडौं, ४ माघ । चितवन राष्ट्रिय निकुञ्जका कारण चितवनको माडी नगरपालिकाका बासिन्दाले भोग्नुपरेका...   
मन्त्री वर्षमान पुनले बनाइदिए शहिद पिताको घर

मन्त्री वर्षमान पुनले बनाइदिए शहिद पिताको घर

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन ‘अनन्त’ले शहिदका बुवा बस्ने घर बनाइदिएका...   
बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

उलानबाटोर, २ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई...   

बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डेलाई  विशेष अदालतले ४ करोड...   

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार

काठमाडौँ, २ माघ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top