/  Sat, March 23, 2019

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज । काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाले जनाएकाे छ । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ ।

काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।

अशोज ३१ गते, २०७५ - १०:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वडाध्यक्षले गरे १६ वर्षीय बालिकासँग बाल विवाह

इटहरी, ८ चैत । खोटाङमा वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा...   
बम पड्काउनेलाई निषेध गरिएको छ: प्रधानमन्त्री

बम पड्काउनेलाई निषेध गरिएको छ: प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन्। पूर्व...   
पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन...   

भारतीय सिमा सुरक्षा बलले रोक्यो नेपाली बाटोमा कालोपत्रेको काम

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव बजार जोडने टकनपुर...   

काँग्रेस नेताले धर्म बारे यस्तो बोले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने...   

करअधिकृत विरुद्ध अदालतमा भ्रष्टाचार मुद्धा

पाँचथर । करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद विकविरुद्ध अदालतमा मुद्धा...   

राष्ट्रपति भण्डारीद्वारा विभिन्न ५ वटा आयोगका अध्यक्षहरु नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा आयोगका अध्यक्षहरु नियुक्त गरेकी छन् । संवैधानिक...   
होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप

होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप

रौतहट । होली मनाउने क्रममा रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले स्थितीलाई...   
हतियार बिसाएपछि मात्र विप्लवसँग वार्ता गर्ने सरकारकाे निर्णय

हतियार बिसाएपछि मात्र विप्लवसँग वार्ता गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । निर्णयहरु सार्वजनिक गर्न बिहीबार...   

नगरपालिकाले करको दायर घटायो, यस्ता घरलाई कर लाग्दैन

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले करको दायर घटाएको छ । स्थानीय जनताको मागलाई ध्यानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top