/  Fri, November 16, 2018

नेपाल अाइडलका रवीका लागि नेता भट्टले मागे भाेट

काठमाडौं, असोज २९ । नेपाल अाइडलका रवी वड का लागि नेता भट्टले मागेका छन् । भाेटका लागि रवि अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् । उनी त्यहाँ आगामी यात्रा अगाडि बढाउन भोट माग्न र दसैं मनाउन गएका छन् । नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका रविले यसअघि दमदार प्रस्तुति दिएर स्रोता-दर्शकको मन जितेका छन् ।

रवि अहिले सुदूरपश्चिमा भेटघाटमा व्यस्त छन् । राजनीतिज्ञ, समर्थक तथा आफन्त सबैसँग उनको भेट भइरहेको छ । यसैबीच, आज (सोमबार) पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य नेता लेखराज भट्टसँग पनि रविको भेट भएको छ ।

सांसद भट्टले भेटमा रविलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना दिए । साथै, उनले रविलाई विजयी बनाउन सबैलाई भोट गर्न अपिल गरे । रविले धनगढी अडिसनबाट नेपाल आइडलमा भाग लिएका थिए । उनी अहिले उत्कृष्ट नौभित्र पुग्न सफल भएका छन् । उनको आवाजको अहिले चौतर्फी चर्चा भइरहेको छ ।

अशोज २९ गते, २०७५ - २१:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुससहित प्रहरी हवल्दार पक्राउ

2018-11-16 20:08 कलैया, ३० कात्तिक (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित...   
अन्जु पन्तको नयाँ गीतमा रीमा र बेनिशाकाे ‘हट सिन’ (भिडियाेसहित)

अन्जु पन्तको नयाँ गीतमा रीमा र बेनिशाकाे ‘हट सिन’ (भिडियाेसहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने हर कुरा आज भोली सामान्य...   

आठ करोड बराबरको गाँजा खेती नष्ट

सिन्धुली  । प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  मरिण गाउँपालिका–१ को टँुडिखेल,...   

सरकार नेपालमै रोजगारी सिर्जना गर्न लागि परेको छः उद्योग मन्त्री यादव

कलैया । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार नेपालमै रोजगारी सिर्जना गर्न...   

पढाईदिने भन्दै १० जना बालबालिका काठमाडौँ ल्याउन खोज्ने लुहार पक्राउ

बाजुरा । बाजुराबाट काठमाडौँ ल्याईदै गरेका बुढीनन्दा नगरपालिकाका १० जना बालबालिकाको उद्धार गरिएको...   

भारत र चीन जोड्ने हिल्सा फाष्ट ट्रयाकको प्रारम्भिक सर्भे शुरु

हुम्ला । भारत–चीन जोड्ने जमुनाह–हिल्सा फाष्ट ट्रयाकको प्रारम्भिक सर्भे शुरु भएको छ । कर्णाली करिडोर...   
पैैसाले चुनाव जित्ने व्यवस्थाको अन्त्य हुनुपर्छ– सभापति शशी श्रेष्ठ

पैैसाले चुनाव जित्ने व्यवस्थाको अन्त्य हुनुपर्छ– सभापति शशी श्रेष्ठ

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले पैसा हुनेले मात्र निर्वाचन जित्ने...   

समृद्धिको मुख्य आधार जलस्रोतः मन्त्री पुन

संखुवासभा । उर्जामन्त्री वर्षमान पुनले समृद्धिको मुख्य आधार जलस्रोतलाई बनाउनु पर्ने बताएका छन् ।...   

हुलाकी राजमार्ग आयोजनाको काम तत्काल अघि बढाउन खानेपानी मन्त्रीको निर्देशन

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा निर्माण हुन लागेको हुलाकी राजमार्ग आयोजनाको काम...   

गृह सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top