Khabar Dabali Logo
  June 25, Tue

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ ।
सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको शुरुआत गरिने पनि समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको योन्हाप समाचार समितिले जानकारी दिएको छ ।

दुवै देशका प्राविधिकहरु र रेल सेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो । रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि शुरुमा दुई कोरियाबीच पत्राचार भएको समाचारमा जनाइएको छ । सिन्ह्वा

अशोज २९ गते, २०७५ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक एंव पत्रकार सुधिर शर्माले प्रधानमन्त्री केपी शर्मा ओली...   
तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका...   

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य...   
यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top