Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

२० औं वर्ष बित्यो प्रवासको जेलमा

अब त, नेपाली चाडपर्व के हो थाहा छैन मलाई । २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई । सुखि परिवारको कल्पना गरेर प्रवास आएको थेँ । कमाएर धन पठाउछु है सानु भनेर कसम खाएको थेँ । प्रवास आएको केहि महिना मै दुर्भाग्य जेलमा परियो । देश र परिवार सम्झी रुन्छु सधै, कस्तो खेलमा परियो । अब त, देश र समाज कस्तो भयो थाहा छैन मलाई । २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई । सयौं भेडाका गोठाले थियो मेरो जिम्मेवारी । एक धूर्तले भेडा खोसेर खुब सताउनथ्यो सधैभरि । भेडा सङ्ख्या घट्दा जवाफ दिनु पर्थ्यो कपिललाई । वास्तविकता सुनाउँदा झूट भनेर कुटिन्थ्यो आफैलाई । कालि नदी र पर हिमाल कस्तो भयो थाहा छैन मलाई । २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई । धूर्तले भेडा खोसेको कुरा कपिललाई विश्वास नलाग्ने । एउटै उपाए थियो मसँग त्यो धूर्तमाथि जाइलाग्ने । त्यसलाई तर्साउन हतियार देखाउने गरे निर्णय । आइ पो लाग्यो जाइलागे जीवन बन्यो अनिर्णय । अबत मेरा सबै दौंतरी कस्तो भयो थाहा छैन मलाई । २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई । ज्यानमारा मुद्धा सदर गर्न पुग्यो साउदीको अदालत । २० औं बसन्त जेलको भित्ता हेर्दै बस्नु मेरो धरातल । अब झुण्ड्याउछ अरे घाँटी रेट्छ अरे भन्ने सुन्छु सबेरै । कस्तो जन्म लिएर आएछु दैव मेरो जीवन दिन्छ कसले हे बरै । मेरी सानु अनि बालबच्चा कता छन् थाहा छैन मलाई । २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई । साउदी अरेबियाको जेलमा बिगत २० वर्षदेखि मृत्यू पर्खेर बसेका म्याग्दीका सन्त बहादुर पुनको वास्तविक घटना । 
हालः रियाद-साउदी अरेबिया 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies