Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कवि हेमन्त गिरीको दसैं 'शुभकामना' !

शुभकामना आमाको लाश कांधमा बोकेर घाट तर्फ लम्किरहेको सन्तानलाई ‘सन्चै छस् रु’ भनेर सोधे झैं ! बाबुको आस खोलीमा बगाएर फर्किदै गरेको छोरोलाई ‘कविता सुना न’ भने झैं ! प्रसूती गृह भित्र प्रसव पीड़ामा छट्पटाइरहेकी नारीलाई ‘आमा बन्ने खुसीमा ऐया भन्नु हुन्न’ भनेर सांत्वना दिए झैं ! ऋण माग्न साहूकोमा गई बचन बुझेर फर्किंदै गरेको पुरुषलाई ‘छोरी त तरुनी भई’ भनेर सल्लाह दिए झैं ! प्वाल परेको डुंगामा सवार एक जोड़ी नव दम्पत्तिलाई ‘इन्जोय योर हनिमुन !’ भनी सुवेक्षा प्रकट गरे झैं ! शुभकामना त पठायौ साथी तिमीले पनि विजया दशमीलाई भनी !! व्यवस्थाहरुमा सधै जितेर अवस्थाहरूमा सधै हारेको आफ्नो चाँदो एकपटक हेरें- मक्किएको भित्तोमा टाँगिएको चर्किएको ऐनामा ! छेवैमा छोरोले टाँसेको देशको नक्सा रहेछ ! त्यही नक्सामा नअटाएको छोरोलाई सम्झें अनि, सम्झें- हरेक राजा,राष्ट्रपति र प्रधानमन्त्रीहरूले दिएका शुभकामनाहरूलाई ! प्रियजन, फर्काउँदै छु तिमीलाई शुभकामनाको बदला शुभकामना..! ‘भिजाएका गेडागुडी सबै अटेनन भने जमराको टपरीमा ! लेखाजोखा गर्नु है दया राखी जुठ्यानमा असरल्ल हुने चामलको पनि ! ती पठाइदिनु है बरु मिल्छ भने ! बर्षौं भयो उत्साहको गास नखाएको ! उमंगको टिको नलाएको ! मेरो शुभकामना- तिमीलाई सधै पुगिरहोस् ! ✍️हेमन्त गिरी, टोकियो
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies