/  Wed, February 20, 2019

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो ।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ । उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले रू एक अर्ब ५० लाख संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले करीब रू सात लाख रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिउ ।

अशोज २५ गते, २०७५ - ०८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कमिशनको लोभमा संसद सचिवालयका १२ गाडी बिगारियो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो,...   

भरतपुर अस्पतालको  विशिष्ट विशेषज्ञ  अस्पतालका रुपमा स्तरोन्नति

चितवन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति...   
स्थानीयवासीको विरोधपछि विवादमा ठमेलको   ‘छाया सेन्टर’ तानिँदै

स्थानीयवासीको विरोधपछि विवादमा ठमेलको ‘छाया सेन्टर’ तानिँदै

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा...   

गगन थापाको भनाई : कांग्रेस प्रतिपक्षी नभई प्रमुख पक्षी हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा...   

दोहोरो सुविधा लिदैं आएका पाँच मन्त्री सुचनामा :मन्त्रालयबाट तेल लिई सरकारले उपलब्ध गराएको इन्धनबापतको रकम खल्तीमा

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने...   

महिलाहरु परिवारबाट पनि सुरक्षित नभएको : एक वर्षमा १२० महिलाको हत्या

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको...   

भारतको उत्तर प्रदेशबाट आएका एक सिकारीले नेपालमा अन्नबाली बचाउन बाँदर समातिरहेको

काठमाडौं । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप...   
फ्रुटीको प्रलोभन देखाएर ११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको खुलासा

फ्रुटीको प्रलोभन देखाएर ११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको खुलासा

जनकपुरधाम । फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको...   

तपाईंको आजको राशिफल

काठमाडौँ । वि.सं.२०७५ साल फाल्गुन ०८ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११३९...   
करिनाले प्रियंकालाई औंला उठाउँदै भनिन्, ‘आफ्नो धरातल नबिर्सिउ’

करिनाले प्रियंकालाई औंला उठाउँदै भनिन्, ‘आफ्नो धरातल नबिर्सिउ’

एजेन्सी । च्याट शो कफी विद करणको सिजन सिक्सको अर्को एपिसोडमा करण जोहर करिना कपुरसँग सवाल–जवाफ गरिरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top