

जिल्लाको २४ वडामा सचिव अपुग
-
-
अशोज २४ गते, २०७५ - १४:४२
रुकुम। रुकुम पूर्वका तीन गाउँपालिकाका अधिकांश वडामा सचिव नहुँदा दैनिक कामकाज गर्न गाह्रो भएको छ । गाउँपालिकाका ३१ वटा वडामध्ये सात वडामा मात्र वडासचिव छन् ।
कतिपय वडामा भने प्रशासन सहायक र कार्यालय सहयोगीले वडा सचिवको काम गरिरहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।
भूमे गाउँपालिकामा नौ वडामध्ये तीन मात्र वडासचिव छन् भने अन्य वडामा प्रशासन सहायकले काम गरिरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दीए ।
पुथा उत्तरगङ्गा गाउँपालिकामा १४ वडामध्ये १४ वडाका सचिवले १० र ११ नं वडामा काम गरिरहेका छन् । अन्य वडामा भने स्वास्थ्यचौकी इञ्चार्जले काम चलाइरहेका छन् । वडा सचिव नहुँदा सेवाग्राही दुई/तीन हिँडेर पनि काम नभई फर्कनुपर्ने स्थिति रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ऊर्जा क्षेत्रमा सात महीनाको अवधिमा ७० अर्ब लगानी हुँदै
काठमाडौँ। चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी...सामाजिक सञ्जालले जिउँदैलाई मारेको छ, यो मजाकको विषय होइन – मन्त्री बाँस्कोटा
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने...केही दिनयता परेको अविरल वर्षाबाट २८ को मृत्यु
इस्लामाबाद। पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि...नेकपाद्वारा दुःख व्यक्त
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त...पुनः टेण्टर आह्वान गरेर मेलम्चीको पानी ल्याइने– मन्त्री मगर
काठमाडौं । खानेपानीमन्त्री विना मगरले पुन टेण्टर आह्वान गरेर मेलम्चीको पानी काठमाडौं ल्याइने बताएकि...आज दशैभरको मौसम बदलीः यी स्थानहरूमा वर्षाको सम्भावना
काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा...राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक...स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द
रुपन्देही। प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय...गोरखा सैनिकका मागबारे अध्यक्ष प्रचण्डको चासो, बेलायतले के भन्यो ?
ललितपुर । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट...एक हजार घुस दिन खोज्दा शिवनाथ पटेल प्रहरीको फन्दामा
काठमाडौं। नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न...
