Khabar Dabali Logo
  June 24, Mon

बाबुबाटैै छोरी बलात्कृत

रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने ।

पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताए । हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भने ।

अशोज २४ गते, २०७५ - ०८:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

काठमाडौं । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन...   
पाकिस्तानसँगको हारसँगै बाहिरियो दक्षिण अफ्रिका

पाकिस्तानसँगको हारसँगै बाहिरियो दक्षिण अफ्रिका

एजेन्सी । दक्षिण अफ्रिका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड मैदानमा आइतबार राति...   

फेरी नेपाल हिन्दू राज्य नै भएको हेर्ने योगीको ईच्छा

लखनऊ । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने...   

एकीकरण नै टुंगिएकाे छैन , नेकपाभित्रै ‘राजनीतिक कार्यदिशा’ बारे विवाद चुलिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन...   

युद्धले थलिएको रुकुमका महत गाउँले विकासको यस्ता उच्च गति लिन थाले

काठमाडौँ । द्वन्द्वले थिलथिलो भएको रुकुम पूर्वको महत गाउँले अहिले विकासको गति लिन थालेको छ । शान्ति...   

नारायणहिटीको सिनेमा हल कहिले खुल्ला ?

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य...   

खुला दिसामुक्त जिल्ला बैतडीको सदरमुकाममै सार्वजनिक शौचालय छैन

बैतडी ।ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय...   

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता, कति पुग्याे ?

प्रहरीले झापामा १७९, उपत्यकामा १९४ र ओलाङचुङगोलामा दैनिक ६१५ रुपैयाँ पाउने, सशस्त्र प्रहरी र अनुसन्धान...   

गौतमबुद्ध विमानस्थलको लागत तय गरेको भन्दा ५ गुणा बढी , ३५ अर्ब पुग्दै

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने...   

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top