/  Fri, October 19, 2018

एक शिक्षक पक्राउः एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ ।

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खब छ – आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।

पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अशोज २४ गते, २०७५ - ०८:३७ मा प्रकाशित
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ । असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति...   
दशैंको टिका लगाउने दिन भोली , उत्तम साईत ९:५१

दशैंको टिका लगाउने दिन भोली , उत्तम साईत ९:५१

काठमाडौं ।  भोली हिन्दू नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन  बिजया दशमी अर्थात टिका लगाउने दिन...   

आज विजयादशमी , टिका लगाउने शुभ साईत ९ः५१

काठमाडौँ ।  आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक...   
झापा पुगेर आफ्नै पार्टीका नेताप्रति प्रधानमन्त्री ओलीको कडा टिप्पणी

झापा पुगेर आफ्नै पार्टीका नेताप्रति प्रधानमन्त्री ओलीको कडा टिप्पणी

झापा ।  झापा पुगेर आफ्नै पार्टीका नेताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कडा टिप्पणी व्यक्त गरेका...   
दशैं मनाउन मामाघर गएका बालकको कोशी नदीमा डुबेर मृत्यु

दशैं मनाउन मामाघर गएका बालकको कोशी नदीमा डुबेर मृत्यु

सप्तरी । दशैं मनाउन मामाघर गएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५...   

दशैंको शुभकामना दिन प्रधानमन्त्री ओली झापा पुगे , आजै काठमाडौं फर्किने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली दसैं मनाउन गृहजिल्ला झापा गएका छन् । दशैँका अवसरमा गृहजिल्ला...   
क्रेमियामा गोली प्रहार , १९ जनाको मृत्यु, १२ बढि घाइते

क्रेमियामा गोली प्रहार , १९ जनाको मृत्यु, १२ बढि घाइते

एजेन्सी । रुसको नियन्त्रणमा रहेको क्रेमियाको एक क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा...   
तलेजु मन्दिरमा वर्षमा एक दिन हुने पूजाको तयारी

तलेजु मन्दिरमा वर्षमा एक दिन हुने पूजाको तयारी

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिँदै...   
बडादशैं अन्तर्गत आज महानवमी पर्व मनाइँदै 

बडादशैं अन्तर्गत आज महानवमी पर्व मनाइँदै 

काठमाडौँ  ।  देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका...   

बैतडीमा एक हजार राँगाबोकाको बलि

बैतडी । बडादशैं अन्तर्गत आज महाअष्टमी पर्वको अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा आज पशुबलि सहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top