/  Sat, October 20, 2018

क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

जनकपुरधाम । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।

अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ – जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए । त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ ।

अशोज २४ गते, २०७५ - ०७:०२ मा प्रकाशित
चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

कपिलबस्तु । प्रदेश ५ को मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलबस्तुको जगदिशपुर तालमा डुङ्गा संचालन...   
टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

टीकाको आज दोस्रो दिन , टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । विजया दशमी अर्थात् टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने...   
भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु...   
जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्लामा २२ जना जुवाडे पक्राउ ,

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले ३ लाख १० हजार नगद रुपैयाँ सहित २२ जना जुवाडे पक्रेको छ । जिल्लाका...   

आज विजयादशमी , मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै

काठमाडौँ ।  आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक...   

दशैंको दिन बालुवाटार पुगेका पत्रकारलाई प्रधानमन्त्रीको दक्षिणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको दिन टिका थाप्न बालुवाटार पुगेका पत्रकारलाई पनि टिका...   
अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

अंगरक्षकद्धारा गोली हानी प्रहरी प्रमुखको हत्या

काठमाडौं । अफगानिस्तानमा एक प्रहरी प्रमुखको आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । कान्दाहार...   
आमाको हातबाट टिका लगाईन् राष्ट्रपति भण्डारीले

आमाको हातबाट टिका लगाईन् राष्ट्रपति भण्डारीले

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टिका लगाएकी छन् । राष्ट्रपति...   
बाबुरामले बुवाको हातबाट टिका ग्रहण गरे

बाबुरामले बुवाको हातबाट टिका ग्रहण गरे

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८९ बर्षीय पिता...   

चितवनमा बस दुर्घटना , तीनको मृत्यु ,२३ जना घाईते

चितवन ।  इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top