/  Fri, January 18, 2019

एम्बाप्पेको नयाँ रेकर्ड- १३ मिनेटमा ४ गोल

१३ मिनेटमा ४ गोल

काठमाडौं । बहुचर्चित युवा खेलाडी किलियन उम्बाप्पेले एकै खेलको १३ मिनेटमा ४ गोल गरेर नयाँ रेकर्ड बनाएका छन् ।

लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लियोनलाई पिएसजीले ५–० को भारी अन्तरले हराएको यो खेलमा एम्बाप्पेले ४ गोल गरेका हुन् ।

खेलको दोस्रो हापको ६१औ मिनेटमा गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई तेब्बर अग्रता दिलाए । खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।

यसअघि पहिलो हापको ९ औं मिनेटमा अर्का चर्चित खेलाडी जुनियर नेयमारले पहिलो गोल गरेका थिए ।

अशोज २२ गते, २०७५ - ०९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ५ गल्ति

एजेन्सी ।  यौन जीवन अर्थात् सेक्स । कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो । एउटा...   
श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

श्रीमानको लिंग लामो भएको भन्दै श्रीमतीले हालिन मुद्दा !

एजेन्सी ।  एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छन् । पूर्वप्रेमीको लिंग असाधारण...   

बीपीएलः सन्दीपको टोलीद्वारा ढाकालाई १५९ रनको लक्ष्य

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट...   
प्रधानमन्त्री ओलीमाथि संसदमा १० प्रश्न, पढ्नुहोस –ओलीका १० उत्तर

प्रधानमन्त्री ओलीमाथि संसदमा १० प्रश्न, पढ्नुहोस –ओलीका १० उत्तर

काठमाडौं । प्रतिनिधिसभमा सांसदहरुले प्रधानमन्त्री केपी ओलीसँग पहिलोपटक प्रत्यक्ष प्रश्नोत्तर गरेका...   
केसीका विरुद्ध अनशन बसेका थापाको अवस्था गम्भिर, काठमाडौं ल्याइयो

केसीका विरुद्ध अनशन बसेका थापाको अवस्था गम्भिर, काठमाडौं ल्याइयो

भद्रपुर । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा...   
सांसदहरूको प्रश्नको सिधा जवाफ दिंदै प्रधानमन्त्री

सांसदहरूको प्रश्नको सिधा जवाफ दिंदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज बसिरहेको बैठकमा सांसदहरूको प्रश्नको...   
बेरोजगारका लागी रोजगार –प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी दरखास्त आव्हान

बेरोजगारका लागी रोजगार –प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी दरखास्त आव्हान

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी सरकारले हरेक स्थानीय तहमा संयोजक तथा नायव सुब्बाका...   

यो वर्ष रोल्पाका सबै घरमा बत्ति बल्छ –पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने...   

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले...   
यो टुक्का होइन : यसरी गुड्दैछ रेल, चल्दैछ पानि जहाज

यो टुक्का होइन : यसरी गुड्दैछ रेल, चल्दैछ पानि जहाज

काठमाडौं ।  सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top