Khabar Dabali Logo
  June 24, Mon

दाहसंस्कार बनाउन महामहोत्सव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गरे । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।

सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगङ्गा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’आयोजना गरिएको हो । सबै धर्मालवम्बीको सहयोग र समन्वयमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति सुर्खेतका सयोजक छविलाल सिग्देलले जानकारी दिए । विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्दा वनजङ्गलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । महोत्सवमा इच्छुक दाताले भूमि तथा तुलादान गर्न सक्ने मूल आयोजक समितिले जनाएको छ ।

अशोज १० गते, २०७५ - १०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

काठमाडौं । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन...   
पाकिस्तानसँगको हारसँगै बाहिरियो दक्षिण अफ्रिका

पाकिस्तानसँगको हारसँगै बाहिरियो दक्षिण अफ्रिका

एजेन्सी । दक्षिण अफ्रिका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड मैदानमा आइतबार राति...   

फेरी नेपाल हिन्दू राज्य नै भएको हेर्ने योगीको ईच्छा

लखनऊ । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने...   

एकीकरण नै टुंगिएकाे छैन , नेकपाभित्रै ‘राजनीतिक कार्यदिशा’ बारे विवाद चुलिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन...   

युद्धले थलिएको रुकुमका महत गाउँले विकासको यस्ता उच्च गति लिन थाले

काठमाडौँ । द्वन्द्वले थिलथिलो भएको रुकुम पूर्वको महत गाउँले अहिले विकासको गति लिन थालेको छ । शान्ति...   

नारायणहिटीको सिनेमा हल कहिले खुल्ला ?

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य...   

खुला दिसामुक्त जिल्ला बैतडीको सदरमुकाममै सार्वजनिक शौचालय छैन

बैतडी ।ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय...   

पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता, कति पुग्याे ?

प्रहरीले झापामा १७९, उपत्यकामा १९४ र ओलाङचुङगोलामा दैनिक ६१५ रुपैयाँ पाउने, सशस्त्र प्रहरी र अनुसन्धान...   

गौतमबुद्ध विमानस्थलको लागत तय गरेको भन्दा ५ गुणा बढी , ३५ अर्ब पुग्दै

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने...   

नेकपा सचिवालय बैठकः सरकारको समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top