/  Wed, February 20, 2019

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार शिष्टाचार भेट गर्नु भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताउनुभएको थियो । उहाँले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गरे ।

नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनको विषयमा समेत छलफल भएको थियो ।

अशोज १० गते, २०७५ - ०७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कमिशनको लोभमा संसद सचिवालयका १२ गाडी बिगारियो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो,...   

भरतपुर अस्पतालको  विशिष्ट विशेषज्ञ  अस्पतालका रुपमा स्तरोन्नति

चितवन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति...   
स्थानीयवासीको विरोधपछि विवादमा ठमेलको   ‘छाया सेन्टर’ तानिँदै

स्थानीयवासीको विरोधपछि विवादमा ठमेलको ‘छाया सेन्टर’ तानिँदै

काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा...   

गगन थापाको भनाई : कांग्रेस प्रतिपक्षी नभई प्रमुख पक्षी हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा...   

दोहोरो सुविधा लिदैं आएका पाँच मन्त्री सुचनामा :मन्त्रालयबाट तेल लिई सरकारले उपलब्ध गराएको इन्धनबापतको रकम खल्तीमा

कास्की । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने...   

महिलाहरु परिवारबाट पनि सुरक्षित नभएको : एक वर्षमा १२० महिलाको हत्या

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको...   

भारतको उत्तर प्रदेशबाट आएका एक सिकारीले नेपालमा अन्नबाली बचाउन बाँदर समातिरहेको

काठमाडौं । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप...   
फ्रुटीको प्रलोभन देखाएर ११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको खुलासा

फ्रुटीको प्रलोभन देखाएर ११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको खुलासा

जनकपुरधाम । फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको...   

तपाईंको आजको राशिफल

काठमाडौँ । वि.सं.२०७५ साल फाल्गुन ०८ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११३९...   
करिनाले प्रियंकालाई औंला उठाउँदै भनिन्, ‘आफ्नो धरातल नबिर्सिउ’

करिनाले प्रियंकालाई औंला उठाउँदै भनिन्, ‘आफ्नो धरातल नबिर्सिउ’

एजेन्सी । च्याट शो कफी विद करणको सिजन सिक्सको अर्को एपिसोडमा करण जोहर करिना कपुरसँग सवाल–जवाफ गरिरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top