Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

काठमाडौं । सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ३ नम्बर प्रदेशले सार्वजनिक यातायातमा भाडा वृद्धि गरेकोप्रति भत्र्सना गरेको छ । एक बिज्ञप्ति जारी गर्दै १० प्रतिशत भाडा वृद्धि गरेकोप्रति भत्र्सना गरेको हो । जारी विज्ञप्तिमा लेखिएको छ ‘चाडपर्वको बेलामा सरकारले आम जनतालाई राहत तथा सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्ने, सिन्डिकेटधारी यातायात व्यवसायीहरुको माग गर्ने निहुँमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने जस्ता काम गरि आम जनताको दैनिकिमा दिनहुँजसो आर्थिक भार थोपर्ने सरकारको गलत कदम प्रति घोर भत्र्सना गर्दछौं ।’ ‘विद्यार्थी, बृद्ध, असहाय र अपांगहरुलाई दिइँदै आएको सहुलियत दसैंको मुखमा कार्यान्वयन नगर्ने यातायात व्यवसायीहरुलाई तत्काल कारबाहि गर्न र सार्वजनिक यातायातमा वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन यातायात व्यवसायी र सरकारको गम्भीर ध्यानाकर्ष गराउँदछौं’ उक्त विज्ञप्तिमा लेखिएको छ । संयोजक पवन कार्कीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ‘दुई तिहाई मतसहितको जननिर्वाचित सरकारसँग जनताका हजारौं आशा र विश्वाससहित सम्वृद्ध नेपालको सपना जोडिएको हुँदा यसप्रति सरकार बेलैमा सचेत भै गम्भीर बनोस् अन्यथा न्यायोचित मागमा बाधक बन्ने फलामे जन्जिरहरु तोड्न नपरोस् ।’ [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"207931\"]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies