

कृषि चुन वितरण
-
रासस
-
अशोज ८ गते, २०७५ - १४:४७
सल्यान । माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ ।
विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय माटोको उर्बराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए। कृषि चुन खरीद गरी किसानको २५ प्रतिशत लागत सहभागितामा ५४५ क्विन्टल कृषि चुन कृषि शाखामार्फत वितरण गरिएको हो ।
“किसानले अझै चुनको माग गरिरहेका छन्,” कृषि शाखाकाका प्रमुख पदम तिमिल्सिनाले भने । पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घटेको माटोमा सुधार आई उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सिना बताउछन् । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गरिँदै आएको छ । रासायनिक मल तथा विषादीको प्रयोग तथा बाली चक्र नअपनाउँदा माटोमा अम्लीयपन बढ्न गई उर्बराशक्तिमा ह्रास आउने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कर्मचारी समायोजन विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट...यसरी भइन् सफल उद्यमी महिला तुलसा
दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर...यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी
केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे...अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
खस्यौली। अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको...अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु
भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर...काङ्ग्रेसद्धारा अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका...इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए
काठमाडौं। बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी...प्रथम मगर महोत्सव शुरु
पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर...यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव
रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले...महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?
महिला ले पनि पुरुष सरहका अधिकारहरु पाउनु पर्छ ।कति पय अधिकार समान भए पनि पितृसत्तात्मक सोच को कारण...

प्रतिकृया लेख्नुहोस्:
- भरतपुर अस्पतालको विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति
- गगन थापाको भनाई : कांग्रेस प्रतिपक्षी नभई प्रमुख पक्षी हो
- दोहोरो सुविधा लिदैं आएका पाँच मन्त्री सुचनामा :मन्त्रालयबाट तेल लिई सरकारले उपलब्ध गराएको इन्धनबापतको रकम खल्तीमा
- महिलाहरु परिवारबाट पनि सुरक्षित नभएको : एक वर्षमा १२० महिलाको हत्या
- भारतको उत्तर प्रदेशबाट आएका एक सिकारीले नेपालमा अन्नबाली बचाउन बाँदर समातिरहेको