Khabar Dabali Logo
  June 24, Mon

सुत्केरीलाई उपचारका लागि काठमाडौ

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडाँै पठाइएको छ ।
रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौँ लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताए ।

बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा अनन्तकुमार शर्माले जानकारी दिए।

महिलालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महीनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताए । तीन महीनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा. शर्माले बताए। रासस

अशोज ८ गते, २०७५ - १४:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका...   

यस्तो सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज...   

कास्कीमा एक घर एक धारा’ अभियान

पाेखरा । कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा...   
सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

काठमाडौँ । सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा...   

लगातार वर्षाका कारण जमीन भासिँदा जिससको भवन भत्कियो

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा...   

दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको...   
उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका...   

यसकाण पछिल्लो समय बलात्कारकाे घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर। पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ बलात्कारका घटना भएका छन् । यो गत आवको घटनाभन्दा...   

पाँच दिनदेखि डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकाेट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या...   
प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

प्रदेशको नाम अन्तिम चरणमा: मुख्यमन्त्री राई

गाइघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top