

युभेन्टसबाट रोनाल्डोको तेस्रो गोलपछि यस्तो खुशीयाली
-
-
अशोज ८ गते, २०७५ - ११:३७

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट तेस्रो गोल गरेका छन् । इटालियन घरेलु लिग ‘सिरी ए’ अन्तर्गत आइतबार फ्रोसिनोनेविरुद्धको खेलमा रोनाल्डोले एक गोल गरे । यसअघि यसैलिगको सेप्टेम्बर १६ मा भएको खेलमा सासुलोलाई २–१ ले हराउँदा रोनाल्डोले दुई गोल गर्दै युभेन्टसबाट गोलको खाता खोलेका थिए।
फ्रोसिनोनेविरुद्धको खेलमा ८० औं मिनेटसम्म रहेको गोलरहित बराबरीलाई तोड्दै रोनाल्डोले ८१ औं मिनेटमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए । ९० मिनेटपछि ६ मिनेटको चथौं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गरेपछि युभेन्टस २–० को जित निकाल्न सफल भयो । युभेन्टसले सिरी ए लिगका ५ खेल खेल्दा सबैमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
रोनाल्डोले सिरी ए को तेस्रो खेलसम्म गोल गर्न सकेका थिएनन् । गत बुधबार युरोपियन च्याम्पियन लिग अन्तर्गत यस सिजनको पहिलो खेलमै स्पेनिस क्लब भ्यालेन्सिया विरुद्ध खेल्दा रातो कार्ड पाएका रोनाल्डो घरेलु लिगमा भने लयमै देखिएका छन् । सिन्हवा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती
काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?
काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ
एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता
वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...

प्रतिकृया लेख्नुहोस्:
- कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?
- दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ
- ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप
- अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
- अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु