Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर कति पुग्यो ?

नयाँ दिल्ली। पेट्रोलको दाम प्रति लिटर एक सय ४४ रुपैयाँ १ सुनेर अचम्म लाग्न सक्छ तर यो मूल्य नेपालको होइन, बरू छिमेकी देश भारतको हो । भारतमा हाल पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, आइतबार लगातार चौथो दिनको मुल्य वृद्धिपछि मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ ९७ पैसा भएको छ जुन नेपालि मुद्रामा लगभग एक सय ४४ रुपैयाँ हुन आउँछ । भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा दिनानुदिन कम्जोर हुँदै गइरहेकाले पैठारीजन्य सामग्रीहरूको दाम निरन्तर बढिरहेको छ । भारतका अलग अलग राज्यहरूमा राज्य सरकारहरूले फरक फरक दरले कर लगाउने हुँदा पेट्रोलियम पदार्थको मूल्य पनि राज्यपिच्छे फरक हुने गरेको छ । आइतबार गरिएको मूल्यवृद्धि अनुसार पेट्रोल दिल्लीमा लगभग एक सय ३२ रुपैयाँ प्रतिलिटर, कोलकातामा लगभग एक सय ३५ रुपैयाँ प्रतिलिटर, चेन्नईमा एक सय ४३ रुपैयाँ ५० पैसा प्रतिलिटर र मुम्बईमा एक सय ४३ रुपैयाँ ९५ पैसा प्रतिलिटर रहेको छ । गत २८ जुलाई यता निरन्तर बढिरहेको पेट्रोलको दाम सो यता एक पल्ट पनि घटेको छैन । भारतीय समाचार माध्यमहरूले जनाएअनुसार भारतमा रिफाइनरीमा पेट्रोलको आधार मूल्य नेपाली मुद्रामा ६६ रुपैयाँ ३७ पैसा पर्ने गर्दछ । त्यसमा लाग्ने विभिन्न कर र डिलरहरूको कमिसनपछि यसको मूल्य आकासिने गरेको बताइएको छ । मुम्बईमा अन्य ठाउँभन्दा पेट्रोल महँगो हुने कारण त्यहाँ सर्वाधिक ३९।१२ प्रतिशत भ्याट लाग्ने गर्दछ । यसका अतिरिक्त केन्द्र सरकाले पेट्रोलियम पदार्थमा २७ प्रतिशत जिएसटी समेत तोकेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies