/  Wed, February 20, 2019

सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

काठमाडाैं,  ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लिल सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए ।

मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा बन्देज लगाएको छ ।

अशोज ५ गते, २०७५ - २१:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

‘विकासका सत्ता ठेकदारहरुले चलाएका छन’–मन्त्री पुन

कैलाली । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विकासका सत्ता ठेकदार(निर्माण व्यवसायी) हरुले...   
भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

भारतीय अर्बपति अनिल अम्बानीलाई जेल सजाय हुन सक्ने

भारतका एकजना अर्बपति व्यवसायी अनिल अम्बानीको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार...   
पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री

पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र: प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट...   
पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड

पार्टी एकताले पूर्णता नपाएकै कारण गुट र फुटको हल्ला चल्योः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकताले पूर्णता...   
मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

अङ्कारा। टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल...   

राजीनामा दिँदैमा कारबाहीबाट काेही पनि जोगिँदैनः प्रम

डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा कारबाहीबाट नजोगिने बताएका छन् । अख्तियार...   
भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने

भारतले सैन्य कारबाही गरे पाकिस्तान चुप नलाग्ने, प्रतिकार गर्ने

पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।  गत हप्ता भारत प्रशासित...   
नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता धनगढीमा

नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता धनगढीमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु...   
सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा...   
सर्वोच्चको निर्णयविरुद्ध माडीवासीद्वारा आन्दोलनको घोषणा

सर्वोच्चको निर्णयविरुद्ध माडीवासीद्वारा आन्दोलनको घोषणा

चितवन । राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै पनि काम नगर्न सर्वोच्च अदालतको आदेशपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top