Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अनौठो क्याफेमा कफीका साथ अजिंगर पनि.....

क्याफेमा जाँदा तपार्इ के मगाउनु हुन्छ । अवस्य पनि यस्तै खार्इरहेका चिजबिज नै मगाउँछाैं । तर तपाईका अगाडि कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने ! अजिंगर मात्र होइन टेबलमा गंगटा र अन्य जिवहरु पनि घस्रिदै तपाईको अगाडि आउन सक्छन् ।

कम्बोडियाको राजधानी नोम पेन्हमा एउटा अनौठो रेष्टुरेन्ट खुलेको छ । त्यहाँ बसेर खाँदा तपाइँलाई कुनै चिडियाघरमा बसेको अनुभुति हुनेछ । आसपासमा चराहरुको चिरबिर, विभिन्न प्रकारका माछा खेलिरहेका एक्योरियम, टेबलमा खेलिरहेका–दौडिरहेका गंगटाहरु तथा पाहुनाको काँधमा घिस्रिरहने गोही । यो क्याफेको दृश्य यस्तै अनौठो हुन्छ ।\"\"

क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरु, खासगरी महिलाहरु अजिंगरलाई टेबलमा देखेर निकै डराउँथे । तर विस्तारै उनीहरुले सहजता महसुस गर्न थाले । अहिले त त्यहाँ जाने ग्राहकहरुले चियाकफीको चुस्कीसँगै अजिंगरसँग सल्फी पनि लिने गर्दछन् ।

खासमा नोम पेन्हमा बिरालोको थिममा बनेको एउटा अर्काे क्याफे त्यहाँका मानिसहरुका बीच निकै नै लोकप्रिय रहेको छ । त्यहीँ क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो । क्याफेका मालिक ची रेटीका अनुसार, कयौँ मानिसहरु सर्प तथा छेपारोलाई दुश्मन मान्छन् । उनीहरुको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो ।

यद्यपी उक्त क्याफेमा अजिंगर भएका कारण व्यापारको गतिमा भने सुस्तता आएको छ । तर क्याफेका मालिकका अनुसार यस्तो थिमका लागि मानिसहरुबाट राम्रो रेस्पोन्स मिलिरहेको छ । क्याफेमा राखिएका अधिकांश जीव थाइल्याण्डबाट आयात गरिएको बताइएको छ । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies