/  Mon, September 24, 2018

विप्लव नेताको मुद्धा दीपकराज जोशीको इजलासमा

काठमाडाैं । संसदीय विशेष सुनवाई समितीबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई शुक्रबार दुईवटा इजलास तोकिएको छ । उनलाई १ नम्बर एकल इजलास र सोही इजलासमा न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएको हो ।

जोशीले शुक्रबार एकल इजलासमा नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) र पत्रकार राजु बस्नेतको गैर न्यायिक हिरासत सम्बन्धि बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनवाई गर्दैछन् ।

आगजनी, बिस्फोट र अबैध असुली मुद्दामा काभ्रे प्रहरीको हिरासतमा रहेका कार्की र बिद्युतीय कारोबार ऐन अन्तर्गत महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका बस्नेतका आफन्तले सर्वोच्चमा निवेदन दिएका हुन् ।

भदौ २९ गते, २०७५ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेलरको हत्या गरी कैदी फरार

अफगानिस्तान । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार...   
अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

काठमाडौं । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद्...   

चार बर्षमा मोदीको पाचाैं नेपाल भ्रमण, फेरि किन अाउँदैछन् ?

काठमाडाैं । भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने...   
अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

अनौठो बिरामी: न रुन सक्छिन् न पानी नै पिउन !

ब्रिटेनमा एकजना १९ वर्षीय युवतीलाई अनौठो बिरामी लागेको छ । यो बिरामीका कारण उनी सामान्य व्यक्ति जस्तो...   

प्रचण्डले जनप्रतिनिधिलार्इ भने-अहिले पनि काम गर्न नसके कहिले गर्ने ?

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट...   
यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

यसरी बने एक इन्जिनियर पुरुष यौनकर्मी

‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी...   
राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले...   
गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

गंगामायाका छोरा नुरप्रसादले मच्चाए अदालतमै हंगामा, अधिकृतमाथि कुर्सि प्रहार

काठमाडाैं । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन्...   

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ अाज सुनको मुल्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै रहेको छ । आइतबार बजारमा...   
युभेन्टसबाट रोनाल्डोको तेस्रो गोलपछि यस्तो खुशीयाली

युभेन्टसबाट रोनाल्डोको तेस्रो गोलपछि यस्तो खुशीयाली

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top