/  Sat, March 23, 2019

यू–१९: नेपाल र भारतबीचको खेल शुरु 

काठमाडाैं । भारतको लखनउमा जारी एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत नेपालको यू–१९ र भारतको यू–१९ ‘ए’ बीच खेल शुरु भएको छ । लखनउमा शुरु भएको खेलमा टस जितेर नेपालले पहिलो ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा भारतको यू–१९ ‘बी’ टोलीसँग ४० रनले पराजित भएको नेपाली टोलीले आज दोस्रो खेल खेल्न लागेको हो ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम छन् । नेपाली टोली सोमबार त्यसतर्फ गएको हो ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को अयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक/एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । रासस

भदौ २९ गते, २०७५ - १०:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । पूर्व गृहमन्त्री समेत...   

नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि...   
कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

काठमाडौं । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका...   
कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३६ हजार...   

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल...   
उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

काठमाडौं। स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने...   

रेल किन्दै सरकार : हेर्नुहोस मन्त्रिपरिषदको २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय...   
अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी...   

अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

काठमाडौं । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’...   
महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top