Khabar Dabali Logo
  June 25, Tue

किन दिए वीरगञ्ज महानगरपालिकाका मेयरले पार्टीबाट राजीनामा ?

वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयर पदमा निर्वाचित संघीय समाजवादी फोरमका विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै राजीनामा दिएको बताइएको छ ।

व्यापारिक पृष्ठभूमिका सरावगीले समाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन् । पार्टीको अनावश्यक दबाबको कारण अाफुले काम गर्न नसकेको भन्दै राजीनामा दिनु परेको बताए । सरावगी व्यापारिक पृष्ठभूमिका हुन् ।

जिल्ला नेतृत्वले भनेका कर्मचारी नियुक्ति र विकास निर्माणको काम मेयरले नगरेको फोरमको अारोप छ ।

भदौ २९ गते, २०७५ - १०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ । १३ महिना...   

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक एंव पत्रकार सुधिर शर्माले प्रधानमन्त्री केपी शर्मा ओली...   
तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका...   

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य...   
यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top