Khabar Dabali Logo
  June 17, Mon

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले घट्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले वृद्धि भएको छ । रासस

भदौ २८ गते, २०७५ - १६:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टिकटकको लत लागेकी महिलाले टिकटकमै यसरी गरिन् लाइभ आत्महत्या (हेर्नुहोस् यो भिडियो)

टिकटकको लत लागेकी महिलाले टिकटकमै यसरी गरिन् लाइभ आत्महत्या (हेर्नुहोस् यो भिडियो)

काठमाडौं । टिकटकको लत लागेकी एक महिलाले टिकटकमै लाइभ आत्महत्या गरेकी छन् । टिकटकमा अत्याधिक भिडियो...   
हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ भने खर्च कति लाग्ला भन्ने जिज्ञासा हुन सक्छ...   

तीनकुनेस्थित निर्माणाधीन पुलको फाउण्डेशनमा गम्भीर त्रुटि देखियो

काठमाडौँ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा...   

बेरोजगारलाई रोजगारी

रूकुम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका...   

आन्दोलनका नेता गुमायौँ – गृहमन्त्री थापा

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण...   
प्रधानमन्त्री ओलीको फ्रान्सलाई आग्रह– वायुसेवामाथिको प्रतिबन्ध हटाउ !

प्रधानमन्त्री ओलीको फ्रान्सलाई आग्रह– वायुसेवामाथिको प्रतिबन्ध हटाउ !

काठमाडौं । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका...   

को हुन् हृदयघातबाट मृत्यु भएका पौडेल ? छोटो जिवनी !

काठमाडौं । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ...   
पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम...   

पत्रकारको मुखमा पिसाब गर्ने इन्सपेक्टर निलम्बित

उत्तर प्रदेश । प्रेस स्वतन्त्रता र मर्यादाका बारेमा नेपालमा बहस चलिरहेको बेला भारतमा भने सनसनीपूर्ण...   
अन्तर्वार्ता पढ्नुहोस् र सुन्नुहोस्– बिबिसिमा के सोधिएको थियो ? के भने प्रधानमन्त्री ओलीले

अन्तर्वार्ता पढ्नुहोस् र सुन्नुहोस्– बिबिसिमा के सोधिएको थियो ? के भने प्रधानमन्त्री ओलीले

बीबीसी– नेपालका प्रधानमन्त्री केपी ओली हामीसित स्टूडियोमा छन् । स्वागत छ प्रधानमन्त्रीज्यू कार्यक्रममा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top