/  Wed, November 14, 2018

पहिरोमा परेर कालिमाटीमा एक जनाको मृत्यु

सल्यान। कालिमाटी गाउँपालिका-१ स्थित चौदनि भन्ने ठाँउमा पहिरो झर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय भक्तबहादुर डाँगी रहेका छन् ।

उनको टाउकोमा चोट लागेर शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

भदौ २४ गते, २०७५ - १३:२७ मा प्रकाशित

अमेरिकी ड्रोन आक्रमणमा परि सर्वसाधारण नै बढी मारिए

यमन। संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत...   

विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा आगजनी

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ...   
राजनीतीमा पनि अनगिन्ति फेक आइडी

राजनीतीमा पनि अनगिन्ति फेक आइडी

काठमाडौं । फेसबुक, टुइटरमा फेक आइडीमार्फत अपराधिक क्रियाकलाप हुनेगरेको तथ्य बाहिर आइरहेकै बखत जनमत...   
बक्सिङ रिङमै १३ वर्षीय बालकको मृत्यु भएपछि …

बक्सिङ रिङमै १३ वर्षीय बालकको मृत्यु भएपछि …

बैंकक। थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई...   

चीनका पर्यटनमन्त्रीलाई सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक...   

पत्रकार महासङ्घद्वारा मिडिया हाउस अनुगमन शुरू

पोखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको...   
माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

छत्तीसगढ । निर्वाचन बहिस्कारको घोषणा गरेका माओवादीले निरन्तर आक्रमण जारी राखेका छन् । पछिल्लो आक्रमणमा...   
निजी क्षेत्रसँग सहकार्य नगरे समृद्धिको सपना बाँड्नुको अर्थ छैनः प्रचण्ड

निजी क्षेत्रसँग सहकार्य नगरे समृद्धिको सपना बाँड्नुको अर्थ छैनः प्रचण्ड

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म...   

पुनः निर्माणकाे प्राविधिकनै सम्पर्कविहीन भएपछि…

काभे्रपलाञ्चोक। काभे्रपलाञ्चोकस्थित स्थानीय तहका प्रमुखले पुनः निर्माणमा खटेका प्राविधिक सम्पर्कविहीन...   

जिल्ला समन्वय समितिका सदस्य तामाङमाथि खुकरी प्रहार

मेलम्ची। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top