Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नायिका साम्राज्ञीलाई देख्दा रोकिएन यिनको आसु, दिइन् यस्तो गिफ्ट

इटहरीर नेपालि सिने उधोगमा पछिल्लो समय धेरै चलचित्रहरु निर्माण हुने क्रमले तिब्रता पाएको छ । चलचित्र निर्माण पछिको प्रदर्शन मिति तोकिए संगै सम्पूर्ण समयलाई निर्माण टिमले प्रचारप्रसारको काममा सदुपयोग गर्ने गरेको पाइन्छ । नजिकिदो प्रदर्शन मितिलाइ मध्यनजर गर्दै अहिले चलचित्र इण्टुमिण्टु लण्डनमा टिम मोफसल प्रचारप्रसारमा निकै व्यस्त छ । सुक्रबार ईटहरि आईपुगेको टीमले पत्रकार भेटघाट गरेको थियो । सो भेटघाटमा साम्राज्ञीको ठुलो फ्यान पनि भेटियो, जसले साम्राज्ञी र टिमलाई नै उपहार पनि बोकेर आएकी थिइन् । विस्तृतमा यो भिडियो हेर्नुस् । इटहरीको रिपोटर्स क्लबमा पत्रकार साथै अभिनेत्री साम्राज्ञीका फ्यानहरु समेत उपस्थित थिए । पहिलो पटक साम्राज्ञीलाइ भेट्न मायाको चिनो सहित आएकी पेस्को मेकअप स्टुडियोकि संचालिका मनिता तामांग अभिनेत्री साम्राज्ञीलाइ अंकमाल गर्दै खुशीको आशु निकानेकी थिइन् । सम्पूर्ण टिमलाई खादा ओडाउदै उनले मायाको चिनो हस्तान्तरण गरेकी छिन । सम्पूर्ण टिमलाई प्रगतिको कामना गर्दै उनले आगामी दिनहरुमा ‘इण्टुमिण्टु लण्डनमा २’ समेत बनोस भनि शुभकामना समेत दीइन । छायांकनको समयदेखि नै निकै चर्चापरिचर्चा पाएको चलचित्र ‘इण्टुमिण्टु लण्डनमा’ आगामी असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ । चलचित्रका मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक धिरज मगर, निर्देशक रेनासा बान्तवा राइ साथै गायक गायिकाहरु समेतको टिम प्रचारप्रसारमा निस्केका छन । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र इण्टुमिण्टु लण्डनमा दर्शकहरुले मन पराउने कुरामा आफु बिस्वस्त रहेको निर्देशकको भनाइ छ । आर्थिक रुपमा पनि राम्रो कमाइ गर्ने तथा दर्शकहरुबाट पनि रामो साथ पाउने कुरामा सिंगो टिम आशाबादी रहेको निर्देशक रेनासाले सुनाईन । कोरियोग्राफरको रुपमा स्थापित भएकी रेनेशाको यो डेब्यु निर्देशन रहेको फिल्म हो भने इण्टुमिण्टु लण्डनमा नायक धिरजको पनि डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेत्री साम्राज्ञी, धिराज मगर,सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रभु एसजेबी राना र प्रज्वल एसजेबी रानाको सयुक्त लगानी रहेको चलचित्रलाई रेनाषा बान्तवा राईले निर्देशन गरेकी हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies